सुचना, समाचार र मनोरन्जन
Monthly Archives

February 2026

तनहुँमा तीन सय पैँतीस नयाँ उद्योग थपिए

तनहुँ, एकीकृत सेवा कार्यालय दमौलीमा चालु आर्थिक वर्षको छ महिनामा ३३५ नयाँ उद्योग दर्ता भएका छन् । गत साउनदेखि पुस मसान्तसम्म उद्योग १८०, वाणिज्य फर्म १५३ र पर्यटनतर्फ दुईवटा दर्ता भएका हुन् । उक्त अवधिमा रु ४६ लाख सात हजार ४०० राजस्व…

काठमाडौँ र झापाको सुकुम्वासी बस्तीको प्रकृति फरक छ, अन्याय हुँदैनः बालेन

काठमाडौँ, रास्वपाबाट प्रधानमन्त्रीका उम्मेदवार बनेका बालेन्द्र शाह (बालेन) ले झापा– ५ को सुकुम्वासी बस्तीमा पुगेर आश्वासन दिएका छन् । मंगलबार भएको छलफलमा झापा–५ का उम्मेदवार बालेनसँग स्थानीयले जग्गाधनी पुर्जा (लालपुर्जा) को विषयमा गुनासो…

सिँचाइका लागि पोखरी निर्माण भएपछि किसान व्यावसायिक तरकारीखेतीतर्फ आकर्षित

भोजपुर : सिँचाइ सुविधा विस्तार भएपछि यहाँको पौवादुङमा गाउँपालिका–१, श्यामशिला चाँपेका किसान व्यावसायिक तरकारी खेतीतर्फ आकर्षित भएका छन्। पोखरी निर्माणपछि एकैसाथ २१ घरपरिवारलाई सिँचाइ सुविधा पुगेपछि यहाँका किसान व्यावसायिक तरकारी…

सिगाना बन्यो ‘सुन्तला गाउँ’

बागलुङ : सिगाना अर्थात् ‘सुन्तला गाउँ’। सुन्तला गाउँका रूपमा परिचय कमाइसकेको बागलुङ नगरपालिका- ८ सिगानाका किसानले बर्सेनी सुन्तला उत्पादन बढाइरहेका छन्। गत वर्ष पाँच लाखमा धादिङका व्यापारीलाई सुन्तला बगैँचा जिम्मा…

नवलपुरबाट करिब तीन सय निर्वाचन प्रहरी स्याङ्जा पठाइयो

नवलपरासी : आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि नवलपरासी (बर्दघाट–सुस्तापूर्व)बाट करिब ३०० निर्वाचन प्रहरी स्याङ्जा पठाइएको छ। जिल्लामा आवश्यकताभन्दा धेरै निर्वाचन प्रहरीको आवेदन परेपछि यहाँका वैकल्पिक सूचीमा परेकामध्ये…

सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

काठमाडौं : स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ । सोमबारको तुलनामा दुवै धातुको मूल्य बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला छापावाल सुनको मूल्य दुई लाख ९० हजार ३०० र …

मणिकाधाममा साढे २ करोडमा निर्माण भयो भजन हल

शुक्लाफाँटा नगरपालिका-८ चुरेफेदीस्थित धार्मिक तथा पर्यटकीय क्षेत्र मणिकाधाममा पर्यटन विभागको दुई करोड ४३ लाख ६२ हजार ६४९ को लागतमा निर्माणाधीन आधुनिक भजन हलको काम अन्तिम चरणमा पुगेको छ । ठेक्का प्रक्रियामार्फत निर्माण कम्पनीले हल निर्माणको…

‘जरा उद्यान’ बनाउँदै सामुदायिक वन

चितवन, यहाँको सामुदायिक वनले रुखका जराहरूमा विभिन्न किसिमका आकृति कुँदेर ‘जरा उद्यान’ निर्माण सुरु गरेको छ । भरतपुर महानगरपालिका–६ स्थित नवज्योति मध्यवर्ती सामुदायिक वनले वनभित्रका जराहरूमा आकृति कुँदेर जरा उद्यान बनाउन लागेको हो ।…

लेकसाइड क्षेत्रलाई पर्यटनमैत्री बनाउन अभियान

गण्डकी, पर्यटन राजधानी पोखराको मुख्य पर्यटकीय गन्तव्य लेकसाइड क्षेत्रमा पर्यटनमैत्री वातावरण बनाउन पोखरा पर्यटन परिषद्ले अभियान सुरु गरेको छ । लेकसाइड आएका पर्यटकहरू पूर्ण रूपमा सुरक्षित महसुस गरी यस क्षेत्रमा आवतजावत गर्न सकुन् भन्ने…

अमेरिका र भारतबीच व्यापार सम्झौतामा सहमति

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत र अमेरिकाबीच व्यापार सम्झौतामा सहमति भएको घोषणा गरेका छन । ट्रम्पले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको फोनमार्फत भएको छलफलबाट व्यापार सम्झौतामा सहमति भएको जानकारी दिएका छन । अब अमेरिकाले…