सुचना, समाचार र मनोरन्जन
Monthly Archives

March 2026

पोखरामा अल–न्यू JAECOO J6T को भव्य आगमन: WADA अटो शोमा सार्वजनिक

पोखरा, ओमोडा एण्ड जेकु (Omoda & Jaecoo) को पोखराका लागि आधिकारिक डिलर इलिट मोटर्स प्रा. लि. ले पोखराको लेकसाइडमा जारी WADA अटो शो २०२६ मार्फत बहुप्रतिक्षित Jaecoo J6T आधिकारिक रूपमा सार्वजनिक गरेको छ। यसअघि Jaecoo J6 ले पाएको…

फागुन २१ गतेको निर्वाचन मानकः प्रधानमन्त्री कार्की

काठमाडौँ, प्रधानमन्त्री सुशीला कार्कीले प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ सम्पन्न गराउने क्रममा निर्वाचन आयोगले कायम गरेको मानक आगामी निर्वाचनमा पनि यथावत् हुँदै जानुपर्नेमा जोड दिनुभएको छ । प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ सम्पन्न…

सौराहामा ‘फुड फेस्टिबल’ यही चैत १२ गतेदेखि

चितवन, पर्यटकीय नगरी सौराहामा २० औँ संस्करणको ‘फुड फेस्टिबल’ यही चैत १२, १३ र १४ गते आयोजना हुने भएको छ । रेष्टुराँ एण्ड बार एसोसिएसन नेपाल ९रेवान० सौराहाले महोत्सवको तयारी अन्तिम चरणमा पु¥याइएको जानकारी दिएको छ । सौराहाको गैँडाचोकस्थित…

दुर्घटना बढेपछि ताथली–नाला सडकमा पुग्यो सुरक्षा अधिकारीको टोली

भक्तपुर : अरनिको राजमार्गको वैकल्पिक सडकको रुपमा रहेको च्यामङसिह–ताथली–नाला सडकमा दैनिक दुर्घटना बढेपछि जिल्लास्थित सुरक्षा निकायको टोली दुर्घटना न्यूनीकरणको उपाय खोज्न सडक अनुगमनमा पुगेको छ। भक्तपुरको…

प्रतिनिधिसभाका ज्येष्ठ सदस्य केसीले गरे कार्यभार सुरु

काठमाडौँ, प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुनरसिंह केसीले सिंहदरबारस्थित सङ्घीय संसद् सचिवालयमा कार्यभार सुरु गर्नुभएको छ । उहाँले राष्ट्रपति रामचन्द्र पौडेलसँग आज पद तथा गोपनियताको शपथ लिनुभएको थियो । गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा…

सुनसान सिंहदरबार

काठमाडौं : देशमा नयाँ आर्थिक वर्षको बजेट निर्माणको चटारो लगभग शुरु भइसकेको छ। यतिखेर सिंहदरबारमा सबै मन्त्री भइदिएको भए प्रदेश एवं स्थानीय तहका जनप्रतिनिधि बजेट माग्न आइसकेका हुने थिए। जनप्रतिनिधि मात्र नभएर जिल्ला…

तल्लो सेती जलविद्युत्ः आवासका लागि जग्गा अधिग्रहण

तनहुँ, तनहुँमा निर्माण हुने १२६ मेगावाट क्षमताको तल्लो सेती जलविद्युत् आयोजनाका लागि जग्गा अधिग्रहण प्रक्रिया सुरु भएको छ । एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाबाट प्राप्त हुने नियन्त्रित र मादी नदीबाट प्राप्त हुने थप पानी…

अमेरिकाद्वारा रास्वपा सभापति लामिछानेलाई बधाई

काठमाडौँ, संयुक्त राज्य अमेरिकाका दक्षिण तथा मध्य एसियाली मामिलासम्बन्धी अमेरिकी विशेष दूत सर्जिओ गोरले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई बधाई दिनुभएको छ । विशेष दूत गोरले मङ्गलबार टेलिफोन गरी निर्वाचनमा…

तीन हजारभन्दा बढीलाई विपद्–प्रतिकार्य तालिम

काभ्रे : काभ्रेको पाँचखालस्थित सशस्त्र प्रहरी बल नेपाल १५ नम्बर गण हेडक्वार्टरले काभ्रेपलाञ्चोकमा विपद् व्यवस्थापन एवं प्रतिकार्य स्वयंसेवक आधारभूत तालिम तथा विपद सूचकसम्बन्धी अभ्यास अभियानमार्फत तीन हजारभन्दा बढीलाई तालिम प्रदान…

पश्चिमी वायु सक्रिय, केही स्थानमा चट्याङसहित वर्षा हुने

काठमाडौं : हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव कायम रहँदा मौसम आंशिकदेखि सामान्य बदली भएको छ। कोशी प्रदेशलगायत देशका पहाडी र हिमाली भू–भागमा साधारणतया बादल लागेको छ भने बाँकी भू–भागमा आंशिक बदली भएको छ।…