सुचना, समाचार र मनोरन्जन
Monthly Archives

March 2026

दासत्व पीडितहरूको स्मृति दिवस आज

काठमाडौं : आज दासत्व पीडितहरूको अन्तर्राष्ट्रिय स्मृति दिवस हो। मानवअधिकार, समानता र सामाजिक न्यायप्रति विश्वव्यापी प्रतिबद्धता जनाउँदै विश्वका विभिन्न देशमा यो दिवस मनाइँदैछ। दिवसका अवसरमा संयुक्त राष्ट्रसंघको प्रधान कार्यालयमा…

अमेरिकाद्वारा रास्वपा सभापति लामिछानेलाई बधाई

काठमाडौं : संयुक्त राज्य अमेरिकाका दक्षिण तथा मध्य एसियाली मामिलासम्बन्धी अमेरिकी विशेष दूत सर्जिओ गोरले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई बधाई दिएका छन्। विशेष दूत गोरले मङ्गलबार टेलिफोन…

चिकित्सक टोली हिमालमा

काठमाडौँ, वसन्त ऋतुमा हिमाल आरोहणका लागि आएका आरोही र पदयात्रीको स्वास्थ्य जाँचका लागि चिकित्सकको टोली हिमालमा खटिएको छ । हिमालयन उद्धार सङ्घले आन्तरिक तथा बाह्य पर्वतीय पदयात्रीको उपचारका लागि सोलुखुम्बुको सगरमाथा बेस क्याम्प, फेरिचे र…

पोखरेलीलाई ‘कनेक्टिभिटी’ सहज बनाउन पूर्वेलीको सुझाव

गण्डकी, पूर्वी नेपालका सहरमा पर्यटकहरूलाई पोखरा बोलाउन ‘जाउँ है पोखरा’ कार्यक्रमका साथ सोमबारदेखि निस्केको होटल सङ्घ नेपाल (हान) पोखराको टोलीलाई पूर्वी नेपालका व्यवसायीले ‘कनेक्टिभिटी’ सहज बनाउन आग्रह गरेका छन् । नेपाल पर्यटन बोर्डसँगको…

सुन तोलामा चौध हजार छ सयले बढ्यो

काठमाडौँ, स्थानीय बजारमा आज सुनचाँदीकोे मूल्य बढेको छ । सुन तोलामा रु १४ हजार ६०० ले बढेको छ भने चाँदी पनि तोलामा रु चार सय १५ ले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मोल प्रतितोला रु दुई लाख ८८ हजार ५०० र…

उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै चैती छठ सम्पन्न

काठमाडौँ, मिथिला क्षेत्रमा आज बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै चैती छठ सम्पन्न भएको छ । चैती छठको चौथो एवं अन्तिम दिन आज बिहानै व्रतालु छठघाटमा पुगी जलाशयमा पसेर उदाउँदो सूर्यलाई अर्घ दिई चैती छठ पर्व सम्पन्न गर्ने परम्परा छ ।…

बाँदरका कारण बाँझिदै खेतीयोग्य जमिन

बाँदरले दुःख दिन थालेपछि भोजपुरमा खेतीयोग्य जमिन बाँझो हुने क्रम बर्सेनि बढेको छ । बाँदरबाट अन्नबाली जोगाउन नसक्ने अवस्था भएपछि किसानहरू खेतीपाती छाड्न बाध्य भएका छन् भने कतिपय परिवारले वैकल्पिक रोजगारी र सुरक्षित बसोबासको खोजीमा बसाइँसराइ…

ज्येष्ठ सदस्य केसीले पद तथा गोपनीयताको शपथ लिदै

काठमाडौँ, राष्ट्रपति रामचन्द्र पौडेलले आज प्रतिनिधिसभा सदस्य  निर्वाचनबाट निर्वाचित ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीलाई पद तथा गोपनीयताको शपथ गराउनुहुने कार्यक्रम तय भएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा आज बिहान ११ः१५ बजे शपथ…

एक खर्ब २३ अर्ब ६७ करोडको पेट्रोलियम पदार्थ आयात

चालु आर्थिक वर्षको प्रथम सात महिनामा रु एक खर्ब २३ अर्ब ६७ करोड बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ । वीरगञ्ज भन्सार कार्यालयका अनुसार गत आवको सोही अवधिको तुलनामा चालु आवमा इन्धन आयात बढेको छ । पेट्रोलियम पदार्थको आयातबाट रु ५२ अर्ब १५…

तथ्याङ्कको ऐना र समाचारको कथा: गण्डकीमा ‘डेटा जर्नालिज्म’ को नयाँ विहान

सुरेश रानाभाट/परिचय नेपाली पत्रकारिताको न्युजरुमहरूमा एउटा पुरानो ठट्टा छ, नेताले खोके पनि समाचार बन्छ, तर विकासका अङ्कहरूले रुवाउँदा पनि वास्ता हुँदैन। हिजोसम्मको हाम्रो पत्रकारिता मूलतः भनाइ  र घटनाको वरिपरि घुमिरह्यो। कसले कसलाई के…