सुचना, समाचार र मनोरन्जन
Monthly Archives

March 2026

वाडा अटो शो: बराल ग्रुपद्वारा आकर्षक अफरसंगै अन्तर्राष्ट्रिय ब्रान्डका सवारी साधन प्रदर्शन

पोखरा, बराल ग्रुप अन्तर्गतको सहायक कम्पनी SPG Automobiles Pvt. Ltd. अन्तर्गतको आधिकारिक विक्रेता Elite Motors Pvt. Ltd. ले NADA Auto Show 2026 मा सहभागिता जनाउने भएको छ। चैत ११ देखि १५, २०८२ सम्म Pokhara को ताल बाराही चोक मैदानमा आयोजना…

चैत ११ गते बुधबारको राशिफल पढ्नुहोस

शुभप्रभात, २०८२ चैत ११ गते (२५ मार्च २०२६) बुधवार, चैत्र शुक्लपक्ष सप्तमी तिथि। मृगशिरा नक्षत्र। चन्द्रराशि वृष, ९ः२६ बजेपछि मिथुन। मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ सहयोगीहरूले राम्रो साथ दिनाले चिताएका काम सम्पादन हुनेछन्।…

निफमा ‘रसियन फिल्म डेज’ हुने, यी चार फिल्म स्क्रिनिङ हुँदै

काठमाडौं : चैत १९ देखि २३ सम्म हुन लागेको नवौं संस्करणको नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ)मा पाँच रसियन फिल्महरू स्क्रिनिङ हुने भएका छन् । ‘रसियन फिल्म डेज नेपाल २०२६’ कार्यक्रम अन्तर्गत निफले पाँच रसियन फिल्महरू स्क्रिनिङ…

चलचित्र पत्रकार संघ नेपालका सबै शाखाको अधिवेशन सम्पन्न, बैशाख ५ मा दशौँ केन्द्रिय महाधिवेशन हुने

काठमाडौं चलचित्र पत्रकार संघ नेपालका १५ जिल्लाका शाखा तथा ८ विदेशी शाखाको अधिवेशन सफलतापूर्वक सम्पन्न भएको छ। संघका अध्यक्ष समीर बलामीले सबै प्रदेश र जिल्लामा शाखा रहेकाले संघको व्यापक पहुँच रहेको जानकारी दिएका छन्। संघका अध्यक्ष बलामीका…

मधुसुदनको ‘हामी तीन भाईले पायो’युनिभर्सल सर्टिफिकेट

काठमाडौं : यहीँ चैत १३ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म‘हामी तीन भाइ’ले युनिभर्सल सर्टिफिकेट पाएको छ। चलचित्र केन्द्रिय जाँचपास समिति (सेन्सर बोर्ड)ले सबै फिल्मलाइृ युनिभर्सल सर्टिफिकेट दिएको हो। निर्माण पक्षका अनुसार फिल्मलाई बोर्डले…

निर्वाचनमा प्रयोग नभएको चालीस प्रतिशत मतपत्र धुल्याइने

काठमाडौँ, गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रयोग नभएको करिब ४० प्रतिशत मतपत्र धुल्याइने भएको छ । प्रतिनिधिसभा निर्वाचनमा ५९ प्रतिशत मत खसेकाले पहिलो हुने निर्वाचित हुने ९प्रत्यक्ष० र समानुपातिक निर्वाचन प्रणालीका…

प्रधानमन्त्री कप क्रिकेटमा गण्डकीमाथि बागमती प्रदेशको जित

काठमाडौँ, प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा बागमती प्रदेशले गण्डकी प्रदेशलाई १७० रनको फराकिलो अन्तरले पराजित गरेको छ । मुलपानीस्थित तल्लो क्रिकेट मैदानमा भएको खेलमा बागमतीले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २९४…

कांग्रेसले जिम्मेवार भएर प्रतिपक्षको भूमिका निर्वाह गर्छः सभापति थापा

 नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले जिम्मेवार भएर प्रतिपक्षको भूमिका निर्वाह गर्ने बताउनुभएको छ । पार्टीको केन्द्रीय कार्यालय सानेपामा आजदेखि सुरु भएको केन्द्रीय कार्य समितिको बैठकलाई सम्बोधन गर्दै सभापति थापाले जनमतले…

बालेनको शपथ लगत्तै बालुवाटार छाड्ने तयारीमा प्रधानमन्त्री कार्की

काठमाडौँ, प्रधानमन्त्री सुशीला कार्कीले नयाँ प्रधानमन्त्रीका रूपमा राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा० का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले शपथ लिएकै दिन बालुवाटारको सरकारी निवास छाड्ने भएकी छन्। बालेन शाहले चैत १३ गते शुक्रबार…

नेप्से परिसुचक साढे २९ सय नाघ्यो

काठमाडौं, मंगलबार पनि सेयर बजारमा उत्साहजनक वृद्धि देखिएको छ । नेप्से परिसूचकमा आज दोहोरो अंकको सुधार आएसँगै बजारले साढे २९ सयको विन्दु पार गरेको छ । आज नेप्से परिसूचक २०.७० अंकले बढेर २९५७.२६ विन्दुमा पुगेर बन्द भएको छ । बजार खुलेसँगै…