सुचना, समाचार र मनोरन्जन
Monthly Archives

March 2026

मधुसुदनको फिल्म ‘हामी तीन भाई’को अग्रिम टिकट बुकिङ खुल्यो

काठमाडौँ : यहीँ चैत १३ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म‘हामी तीन भाइ’नेपालभरका हलमा बुकिङ खुलेको छ। शुक्रबारबाट प्रदर्शनमा आउने यो फिल्मको अग्रिम टिकट बुकिङ खुलेको हो। चलचित्र केन्द्रिय जाँचपास समिति (सेन्सर बोर्ड)बाट युनिभर्सल…

एशियाली अर्थतन्त्रको तीव्र विस्तार, विश्वमा प्रभाव बढ्दो

एशियाली अर्थतन्त्रको तीव्र विस्तारले विश्वमा प्रभाव बढिरहेको एक नयाँ प्रतिवेदनले देखाएको छ । मङ्गलवार सार्वजनिक भएको ‘एशियाली आर्थिक दृष्टिकोण तथा एकीकरण प्रगति वार्षिक प्रतिवेदन २०२६’ अनुसार विश्व कुल गार्हस्थ उत्पादन ९जीडीपी० मा एशियाको…

कलाकार संघको अध्यक्षमा उत्तम केसीको घोषणा

काठमाडौं । चलचित्र कलाकारबीच चुनावी सरगर्मी सुरु भएको छ। यहीबीचमा संघको अध्यक्षका लागि उत्तम केसीले उम्देवारी घोषणा गरेका छन्। उनले सामाजिक सञ्जालमार्फत उम्देवारी घोषणा गरेका हुन्। उनलाई संघका पूर्वअध्यक्ष रविन्द्र खड्का लगायतका वरिष्ठ…

२३ गतेको शान्तिपूर्ण र्‍यालीमा आफ्नो समर्थन भए पनि आन्दोलनमा नरहेको बालेनको स्पष्टोक्ति

काठमाडौँ, बालेन्द्र शाह (बालेन) ले जेनजी आन्दोलन जाँचबुझ आयोगसमक्ष दिएको बयानमा आफूले सिंहदरबार जलाइदिन्छु भन्ने शब्द प्रयोग नगरेको बताएका छन् । साथै उनले भदौ २३ र २४ गते आफू सरकारी निवास लैनचौरमा रहेको र २३ गतेको शान्तिपूर्ण र्‍यालीमा…

निर्वाचन लोकतन्त्रको मेरुदण्ड: राष्ट्रपति पौडेल

काठमाडौँ, राष्ट्रपति रामचन्द्र पौडेलले निर्वाचनमार्फत जनताले प्रकट गरेको अभिमतले जनप्रतिनिधिको काँधमा ठूलो दायित्व आएको बताउनुभएको छ । निर्वाचन आयोग नेपालद्वारा आज आयोग परिसर बहादुर भवनमा आयोजित जलपान कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै…

मुक्तिनाथमा भक्तजनमैत्री पूर्वाधार निर्माण हुने

मुस्ताङ, यहाँस्थित हिन्दू तथा बौद्ध धर्मालम्बीहरूको साझा धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिर परिसरमा भक्तजनमैत्री पूर्वाधार निर्माण हुने भएको छ । सो मन्दिर परिसरमा रु पाँच करोडभन्दा बढीको लागतमा भक्तजनमैत्री पूर्वाधार निर्माण हुन लागेको…

प्रधानमन्त्रीको रुपमा बालेनको शपथ शुक्रबार मध्याह्न १२ः३४ बजे

चैत १३ गते मुलुकले नयाँ प्रधानमन्त्री पाउने भएको छ । प्रधानमन्त्रीको रुपमा राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले शुक्रबार पद तथा गोपनीयताको शपथ लिनेछन् । शपथ ग्रहण मध्याह्न १२:३४ बजेका लागि तय भएको बताइएको छ ।…

कोभिडले बन्द भएका इँटा उद्योग अझै सञ्चालनमा आउन सकेनन्

चितवन, जिल्लामा कोभिड महामारीका कारण बन्द भएका यहाँका १६ इँटा उद्योग अझै सञ्चालनमा आउन सकेका छैननन् । कोभिडका कारण बन्द भएका उद्योगमध्ये दुई मात्र सञ्चालनमा आएका छन् । चितवन इँटा उद्योग सङ्घका अध्यक्ष नारायण सापकोटाका अनुसार कोभिडपछि बन्द…

इजरायली आक्रमणका कारण लेबनानबाट सिरियामा लाखौँ मानिसहरू स्थानान्त्रण

तिव्र इजरायली आक्रमणका कारण एक लाख ३० हजार भन्दा बढी मानिसहरू लेबनानबाट सिरियामा प्रवेश को आप्रवासनका लागि संयुक्त राष्ट्रसङघीय सङ्गठन (आइओएम) ले जनाएको छ। सङ्गठनका अनुसार देशमा बढ्दो इजरायली आक्रमणको बिचमा मार्च देखि दश लाख भन्दा बढी…

ठमेलबाट युगाण्डाका २० महिला पक्राउ

काठमाडौं : ठमेल घुम्न आउने स्वदेशी तथा विदेशी पर्यटकलाई सार्वजनिक स्थानमा पैसा बार्गेनिङ गरी यौनधन्दा सञ्चालन गर्ने २० विदेशी महिला पक्राउ परेका छन्। काठमाडौं महानगरपालिका–२६ ठमेल फायरचोकस्थित सार्वजनिक सडकखण्डबाट…