सुचना, समाचार र मनोरन्जन
Monthly Archives

March 2026

जलेर नष्ट भएका तेह्र हजारभन्दा बढी लालपुर्जाको स्रेस्ता कायम

बाँके : नेपालगञ्जस्थित भूमि सुधार तथा मालपोत कार्यालय बाँकेले गत भदौ २३ र २४ गतेको ‘जेनजेड’ आन्दोलनका क्रममा जलेर नष्ट भएका १३ हजारभन्दा बढी जग्गाधनी प्रमाण पुर्जा (लालपुर्जा)को स्रेस्ता कायम गरेको छ। आन्दोलनका क्रममा…

गत वैशाखयता देशभर सात हजार २३१ विपद्का घटना

काठमाडौं : गत वैशाख १ गतेदेखि हालसम्म देशभर सात हजार २३१ वटा विपद्का घटना भएका छन्। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार विपद्का ती घटनाबाट १३ हजार ९८ परिवार प्रभावित भएका छन्। यस अवधिमा…

संसदीय दलको नेता चयन गर्न रास्वपाको बैठक आज अपराह्न हुँदै

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको बैठक आज अपराह्न वनस्थलीस्थित पार्टीको केन्द्रीय कार्यालयमा हुने भएको छ। पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहलाई संसदीय दलको नेता चयन गर्न बैठक डाकेको…

पोखरा र कोशीबिच पर्यटकीय साझेदारीमा जोड

विराटनगर, होटल सङ्घ नेपाल (हान) पोखराको आयोजना एवं नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशको सहकार्यमा पूर्वी नेपालमा जारी ‘जाउँ है पोखरा’ अभियानअन्तर्गत यहाँ आयोजित कार्यक्रममा पोखरा र कोशी प्रदेशबीच पर्यटकीय साझेदारी हुनुपर्नेमा जोड दिइएको छ।…

तनहुँको मह विश्वबजारमा, किसान उत्साहित

जिल्लामा उत्पादित मह अन्तरराष्ट्रिय बजारमा प्रवेश गर्न थालेपछि किसान उत्साहित भएका छन् । यहाँको शुक्लागण्डकी नगरपालिका–१ थप्रेक र दगाममा उत्पादित महको अन्तरराष्ट्रिय रूपमा बजारीकरण हुन थालेपछि यहाँका किसान उत्साहित हुनाका साथै…

कांग्रेसको १५औँ महाविधेशनको कार्यतालिका सार्वजनिक

काठमाडौँ, नेपाली कांग्रेसले १५औँ महाधिवेशनको कार्यतालिका सार्वजनिक गरेको छ । बुधबारको केन्द्रीय कार्यसमिति बैठकले आगामी असोज १६ देखि १९ गतेसम्म केन्द्रीय महाधिवेशन सम्पन्न गर्ने निर्णयअनुसार कार्यतालिका सार्वजनिक गरिएको हो । पार्टी…

नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज

काठमाडौँ, नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको पद तथा गोपनीयताको शपथ आज अपराह्न २ः०० बजे हुने भएको छ । शपथका लागि सबै तयारी पूरा भइसकेको सङ्घीय संसद् सचिवालयले जनाएको छ । प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले पद तथा गोपनीयताको…

आज चैत १२ गते बिहिबारको राशिफल पढ्नुहोस

शुभप्रभात, २०८२ चैत १२ गते (२६ मार्च २०२६) बिहीवार, चैत्र शुक्लपक्ष अष्टमी तिथि, १४ः४० बजेपछि नवमी। आर्द्रा नक्षत्र। चन्द्रराशि मिथुन। मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ नयाँ काम थालनी हुनुका साथै मिहिनेतको प्रतिफल प्राप्त…

सोनल चौहान काठमाडौंमा, पशुपतिनाथ मन्दिर दर्शनपछि तस्बिर भाइरल

काठमाडौं : बलिउड अभिनेत्री सोनल चौहान को काठमाडौं भ्रमणले सामाजिक सञ्जाल तताएको छ। बुधबार बिहान उनले पशुपतिनाथ मन्दिर मा पुगेर पूजा–अर्चना गरेपछि सार्वजनिक गरेका तस्बिरहरू अहिले व्यापक रूपमा शेयर भइरहेका छन्। सोनलले दर्शनलगत्तै…

गौरी मल्लदेखि नयाँ पुस्तासम्म, ‘कमेडी दरबार ३’ मा कलाकारको भिड

काठमाडौं : लोकप्रिय हास्य टेलिभिजन शो कमेडी दरबार को तेस्रो सिजनबाट कलाकारहरूको उपस्थितिलाई थप सशक्त बनाइने संकेत देखिएको छ। सार्वजनिक गरिएको टिजरमा अघिल्ला सिजनभन्दा कलाकार–केन्द्रित प्रस्तुति शैली अपनाइएको झल्किएको हो। टिजरमा गौरी मल्ल,…