सुचना, समाचार र मनोरन्जन
Monthly Archives

March 2026

नवनिर्वाचित सांसदहरुले लिए शपथ

काठमाडौँ, प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरुले पद तथा गोपनीयताको शपथ लिएका छन् । बिहीबार ज्येष्ठ सदस्य अर्जुन नरसिंह केसीले सांसदहरुलाई सिंहदरबारमा शपथ दिलाएका हुन् । राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार ज्येष्ठ सदस्य केसीलाई पद तथा…

गुडिरहेको एम्बुलेन्सभित्रै चिकित्सकले उपचार गरेपछि….

दुर्गम भेगका सरकारी अस्पतालमा चिकित्सक नै जान नमान्ने र गएपनि राम्रो उपचार सेवा प्रदान नगर्ने गुनासो पटकपटक सुनिँदै आएको हो । तर यहाँस्थित दैलेख अस्पतालका एक चिकित्सकले भने विशेष सक्रियता देखाउँदा धारिलो हतियार प्रहारबाट गम्भीर घाइते…

सदनमा देखिने छन् अधिकांश नयाँ विधायक

काठमाडौँ, प्रतिनिधिसभा सदस्यमा आज पद तथा गोपनीयताको शपथ लिने सदस्यहरु अधिकांश नयाँ अनुहार रहेका छन् । गत फागुन २१ गते सम्पन्न निर्वाचनबाट निर्वाचित अधिकांश सांसद नयाँ अनुहार छन् भने सीमित दलका सदस्य मात्रै दुई वा दुईपटक बढी निर्वाचित…

पर्वतमा बर्सेनि चैतधान रोपाइँ हुने क्षेत्रफल घट्दै

पर्वत : पर्वतमा चैते धान रोपाइँ हुने क्षेत्रफल बर्सेनि घट्दै गएको छ। कतिपय धानखेती हुने फाँटमा सडक विस्तार र बजार विस्तार हनु, बाँदर आतङ्क, जनशक्ति अभावलगायत कारणले चैते धान रोपाइँ हुने क्षेत्रफल घट्दै गएको हो। चैते धान लगाउन…

जाँचबुझ आयोगको प्रतिवेदनप्रति बारको असहमति

काठमाडौँ, नेपाल बार एसोसिएसनले गत भदौ २३ र २४ को घटनासम्बन्धी जाँचबुझ आयोग, २०८२ को प्रतिवेदनप्रति असहमति जनाएको छ। बारले आफ्नो क्षेत्राधिकार बाहिर गएर आपत्तिजनक तवरमा न्यायालयका विषय प्रतिवेदनमा उल्लेख गरेको भन्दै आज १ः३० बजे सल्लाहकार…

कर्णाली प्रदेशमा आठ सय ६१ क्षयरोगी भेटिए

सुर्खेत : कर्णाली प्रदेशका १० जिल्लामा चालु आर्थिक वर्षको आठ महिनामा ८६१ जना क्षयरोगी भेटिएका छन्। स्वास्थ्य सेवा निर्देशनालय सुर्खेतका क्षयरोग तथा कुष्ठरोग अधिकृत पदमबहादुर केसीका अनुसार आर्थिक वर्ष २०८०/८१ मा १ हजार…

वीरगञ्ज भन्सारद्वारा एक खर्ब ५४ अर्ब ८४  करोड राजस्व सङ्कलन

पर्सा : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको प्रथम सात महिनामा रु एक खर्ब ५४ अर्ब ८४ करोड राजस्व सङ्कलन गरेको छ। कार्यालयले चालु आवको सात महिनामा रु एक खर्ब ७५ अर्ब ३१ करोड राजस्व सङ्कलन गर्ने लक्ष्य लिएकामा ८८ दशमलव…

वसन्तको आगमनसँगै काठमाडौंमा छायो हरियाली

काठमाडौं : हुन त यो चैत वैशाखको याम जताततै रुखविरुवामा पालुवा पलाउने र हरियाली हुने समय हो। तर, यस पटक भने काठमाडौं उपत्यकामा अघिल्ला वसन्तहरू भन्दा केही बढी हरियाली छाएको देखिएको छ। वसन्त ऋतुको आगमनसँगै यतिखेर काठमाडौंका कतिपय सडक…

भेटेरिनरी अस्पताल सत्र महिनादेखि चिकित्सकविहीन

बैतडी : पाटनस्थित भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र १७ महिनादेखि  चिकित्सकविहीन हुँदा स्थानीय पशुपालक किसानलाई मर्का परेको छ। केन्द्रका प्रमुख गुमानीदत्त पन्तका अनुसार चिकित्सक अभावका कारण उपचारमा समस्या…

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौं : स्थानीय बजारमा आज सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट भएको छ। सुन तोलामा रु दुई हजार ९०० ले घटेको छ भने चाँदी पनि रु १०० ले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मोल प्रतितोला रु…