त्रिसठ्ठीभन्दा बढी सांसदद्वारा मातृभाषामा शपथ
काठमाडौँ,
आज सङ्घीय संसद्को प्रतिनिधिसभा सदस्यमा निर्वाचित सदस्यहरुले शपथ लिनुभएको छ । कुल २७५ सांसदमध्ये ६३ भन्दा बढी सांसद्ले मातृभाषामा शपथ लिने जानकारी संसद् सचिवालयलाई गराउनुभएको थियो ।
सिंहदबारस्थित संसद् भवनमा प्रतिनिधिसभाको…