सुचना, समाचार र मनोरन्जन
Monthly Archives

March 2026

जेनजी आन्दोलनका घाइतेको यही चैत २० गते अन्तिम वर्गीकरण गरिने

काठमाडौँ, जिल्ला प्रशासन कार्यालय काठमाडौँले जेनजी आन्दोलनका घाइते व्यक्तिको वर्गीकरणका लागि अन्तिमपटक आग्रह गरेको छ । जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी मुक्तिराम रिजालका अनुसार जेनजी प्रदर्शनका घाइतेको…

चैत ६ गते शुक्रबार माता लक्ष्मीको दर्शन गरि राशिफल पढ्नुहोस

शुभप्रभात, २०८२ चैत ६ गते (२० मार्च २०२६) शुक्रवार, चैत्र शुक्लपक्ष द्वितीया तिथि। रेवती नक्षत्र। चन्द्रराशि मीन। मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ आकस्मिक खर्च बढ्नेछ भने आम्दानीका स्रोत कमजोर हुने समय छ। पछिका लागि लगानी…

आँचल शर्माको जन्मदिनमा ‘एक मुठी बादल’ टिजर सार्वजनिक, कवितामार्फत कथाको संकेत

काठमाडौं : अभिनेत्री आँचल शर्मा को २९ औं जन्मदिनको अवसर पारेर फिल्म ‘एक मुठी बादल’ को टिजर सार्वजनिक गरिएको छ। डेढ मिनेट लामो टिजरमा उनलाई नै केन्द्रमा राख्दै ‘पोम्पोईको फूल’ शीर्षकको कविता वाचनमार्फत फिल्मको कथावस्तु संकेत गरिएको…

सुन्दर खनालको ‘कमेडी बाज’ : नेपालमा पहिलोपटक रोस्ट शैलीको रियालिटी शो

काठमाडौं : नेपाली कमेडी क्षेत्रमा नयाँ प्रयोग हुने भएको छ। कमेडियन सुन्दर खनाल ले रोस्ट शैलीमा आधारित रियालिटी शो ‘कमेडी बाज’ ल्याउने तयारी गरेका छन्। उनकै निर्देशनमा तयार भइरहेको यो कार्यक्रम आगामी वैशाखको पहिलो साताबाट प्रसारण गर्ने…

डकुमेन्ट्री ‘स्नो लियोपार्ड सिस्टर्स’को नेपाल प्रिमियर सम्पन्न

काठमाडौं : डकुमेन्ट्री सिनेमा 'स्नो लियोपार्ड सिस्टर्स'को नेपाल प्रिमियर गरिएको छ। बुधबार साँझ ललितपुरको लबिम मलमा आयोजित प्रिमियर शोमा नेपालीसहित विदेशी दर्शकको समेत उल्लेख्य उपस्थिति रहेको थियो। यो डकुमेन्ट्रीमा हिमालयको सबैभन्दा पृथक…

‘हुम्लाको लिमी’ भन्दै ‘राम नाम सत्य’को गीतमा नाँचे विराज र खुशी

काठमाडौं : फिल्म ‘राम नाम सत्य’मा समावेश ‘धागोले बाटेको’ बोलको गीतले युट्युबमा तहल्का मच्चाइरहेको छ। यो गीतले युट्युबमा ४० लाख भन्दा बढी भ्यूज पाएको छ। यो गीत चलिरहेको समयमा निर्माणपक्षले नयाँ गीत आज सार्वजनिक गरेको छ। ‘हुम्लाको लिमी’…

रुबी कुमारी: बुवा मजदुरी गर्न साउदी, नेपालमा छोरी सांसद

काठमाडौँ, जनकपुरधाम उपमहानगरपालिका–१४ धनुषाकी रुबी कुमारीलाई सानैमा बिहेका प्रस्ताव आउन थाल्यो । आफूलाई भन्दा उहाँका आमाबुबालाई छोरीको बिहे गरिदिन प्रस्ताव गर्दै आफन्त र गाउँलेले दबाब दिन्थे । रुबी सानै भए पनि विद्रोही स्वभावकी…

राष्ट्रपति समक्ष आयोगद्वारा निर्वाचन प्रतिवेदन पेस

काठमाडौँ, राष्ट्रपति रामचन्द्र पौडेल समक्ष निर्वाचन आयोग नेपालले गत फागनु २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ को प्रतिवेदन पेस गरेको छ । राष्ट्रपति पौडेल समक्ष राष्ट्रपति भवन शितल निवासमा आज आयोजित कार्यक्रममा आयोगका कार्यवाहक…

काठमाडौँमा २७ औँ ‘फ्लोरा एक्स्पो’ सुरु

काठमाडौँ, फ्लोरिकल्चर एसोसिएसन नेपालको आयोजनामा आजदेखि २७औँ फ्लोरा एक्स्पो सुरु भएको छ । ‘स्वच्छ वातावरण, रोजगारी तथा आर्थिक समृद्धिका लागि पुष्प व्यवसाय’ भन्ने मूल नाराका साथ सुरु भएको एक्सपो यही चैत ८ गतेसम्म भृकटीमण्डप प्रदर्शनी हलमा…

विदेशी खेलाडीले श्रम स्वीकृति लिएर मात्र खेल्न पाउने

काठमाडौँ, अध्यागमन विभागले अखिल नेपाल फुटबल सङ्घ (एन्फा) लाई कुनै पनि खेलमा विदेशी खेलाडीलाई समावेश गराउँदा कार्य सहमति र श्रम स्वीकृति लिएर मात्र सहभागी गराउन अनुरोध छ । अध्यागमन विभागले आज प्रेस विज्ञप्ति सार्वजनिक गर्दै एन्फाबाट…