सुचना, समाचार र मनोरन्जन
Monthly Archives

March 2026

कफीको सुगन्धमा बुनिएका युवाका सपना

चितवनका प्रविन प्रजाको हातमा अहिले कफीको कप मात्र छैन, एउटा सुनौलो भविष्यको खाका पनि छ । कफीको हरेक ‘शट’ मिलाउँदै गर्दा उहाँले आफ्नै कफी सप सञ्चालन गर्ने योजना बुनिरहनुभएको छ । धादिङका रोशन बरुवालको सोच अलि फरक छ । उहाँ यो सीपलाई परदेश…

नवलपरासी पूर्वमा ४६ हजारले लगाए जापानिज इन्सेफलाइटिस विरुद्धको खोप

नवलपरासी ९बर्दघाट सुस्तापूर्व० मा जापानिज इन्सेफलाइटिस विरुद्ध सञ्चालन भइरहेको विशेष खोप अभियानअन्तर्गत हालसम्म ४६ हजार ७७८ जनाले खोप लगाएका छन् । खोप लगाउनेमा १९ हजार १०९ पुरुष र २७ हजार ६६९ महिला रहेका छन् । जिल्लाका सबै आठवटै स्थानीय…

आज घोडेजात्रा पर्वः काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा

काठमाडौँ, आज काठमाडौँ उपत्यकामा घोडे जात्रा पर्व मनाइँदैछ । चैत्र कृष्ण औँसीका दिन यो पर्व मनाइने गरिन्छ । टुँडिखेलको पूर्व–दक्षिण दिशामा रहेको एउटा रूखमा बास गर्ने गुरुमापा भन्ने राक्षसले शहरका बालबालिकालाई दुःख दिने गरेको जनविश्वास…

रुद्राक्ष खेतीबाट मनग्य आम्दानी

भोजपुर, भोजपुरका किसानका लागि रुद्राक्ष खेती बलियो आम्दानीको स्रोत बनेको छ । विशेष गरी दिङ्ला क्षेत्रमा अधिकांशले रुद्राक्षलाई मुख्य आम्दानीको माध्यमका रूपमा अपनाएका छन् । यहाँका किसानले रुद्राक्ष बिक्रीबाट लाखौँ आम्दानी गर्दै आएका छन् ।…

चैत ४ गते बुधबारको राशिफल पढ्नुहोस

शुभप्रभात, २०८२ चैत ४ गते (१८ मार्च २०२६) बुधवार, चैत्र कृष्णपक्ष चतुर्दशी तिथि, ७ः५८ बजेपछि औंसी। पूर्वभाद्रपदा नक्षत्र। चन्द्रराशि कुम्भ। मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ आयआर्जनका स्रोत बढ्नेछन् र दैनिक काममा पनि उल्लेख्य…

नोरा–संजयको ‘सरके चुनर’ विवादमा, रिलिज भएको एक दिनमै युट्युबबाट हट्यो

मुम्बई : बलिउड अभिनेता संजय दत्त र नृत्याङ्गना नोरा फतेही फिचर्ड फिल्म ‘केडी : द डेविल’को गीत ‘सरके चुनर तेरी सरके’ सार्वजनिक भएको एक दिनमै विवादमा तानिएको छ। व्यापक आलोचना र कानुनी दबाबपछि उक्त गीत युट्युबबाट हटाइएको छ। गीतमा अश्लीलता र…

नेपालमा रणवीर सिंहको दमदार कमब्याक: ‘धुरन्धर २’ बिहीबारदेखि प्रदर्शनमा

काठमाडौं : बलिउड अभिनेता रणवीर सिंह को बहुप्रतीक्षित फिल्म ‘धुरन्धर २’ अन्ततः नेपालमा रिलिज हुने भएको छ। लामो समयसम्म अन्योलमा परेको यो फिल्म अब बिहीबारदेखि प्रदर्शनमा आउने निश्चित भएपछि रणवीर पुनः नेपाली बक्सअफिसमा केन्द्रमा…

लामिछानेको रिट ’हेर्दाहेर्दै’मा बिहीबार सुनुवाइ हुने

काठमाडौँ, सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्धको सम्पत्ति शुद्धीकरण र सङ्गठित अपराधसम्बन्धी मुद्दा फिर्ता गर्ने निर्णयविरुद्धको रिट निवेदन आज हेर्न नभ्याएपछि ‘हेर्दाहेर्दै’मा बिहीबार सुनुवाइ…

तिर्न बाँकी सरकारी ऋण २८ खर्ब ७८ अर्ब

काठमाडौँ, चालु आर्थिक वर्ष २०८२÷८३ को सुरुमा कुल सार्वजनिक ऋण रु २६ खर्ब ७४ अर्ब चार करोड रहेकोमा फागुन मसान्तसम्ममा रु २८ खर्ब ७८ अर्ब २९ करोड पुगेको छ । पछिल्लो आठ महिनामा मात्र रु दुई खर्ब चार अर्ब २४ करोड सरकारी ऋण थपिएको सार्वजनिक ऋण…

‘गण्डकी प्रदेशस्तरीय गाउँ पर्यटन मार्ट २०८३’ बन्दीपुरमा हुने

गण्डकी, तनहुँको बन्दीपुरमा गण्डकी प्रदेशस्तरीय गाउँ पर्यटन मार्ट २०८३ आयोजना गरिने भएको छ । नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश र बन्दीपुर गाउँपालिकाको संयुक्त आयोजना एवम् गाउँ पर्यटन प्रवद्र्धन मञ्च नेपाल (भिटोफ) गण्डकी प्रदेशको सह–आयोजनामा…