सुचना, समाचार र मनोरन्जन
Monthly Archives

March 2026

शेयर बजार साढे १३ अङ्कले बढ्यो, कारोबार रकम भने घट्यो

काडमाडौँ, हिजो दोहोरो अङ्कले घटेको शेयर बजार आज बढेको छ । शेयर बजार परिसूचक नेप्से आज १३ दशमलव ५१ अङ्कले बढेर २ हजार ८१२ दशमलव ३४ विन्दुमा पुगेको छ । आज बैंक, विकास बैंक, जलविद्युत्, लगानी, उत्पादन र म्युचल फन्ड बाहेक सबै समूहको शेयर…

जनताको आशा र विश्वास कायम राख्न रास्वपा उपसभापति अर्यालको आग्रह

राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का उपसभापति डोलप्रसाद अर्यालले जनताको आशा र विश्वासलाई कायम राख्दै आफ्नो जिम्मेवारी पुरा गर्न आग्रह गरेका छन । पार्टीले आज ललितपुरमा आयोजना गरेको नवनिर्वाचित सांसदहरूलाई अभिमुखीकरण तथा परिचयात्मक…

फेवाताल संरक्षण अभियान अन्तर्गत बृहत् सफाइ कार्यक्रम सम्पन्न

पोखरा, फेवाताल संरक्षण अभियानअन्तर्गत हरेक महिना सञ्चालन हुँदै आएको बृहत् सफाइ कार्यक्रम यसपटक पोखरा १८  खपौंदी सँगैको प्याराग्लाडिङ ल्यान्डिङ जोन क्षेत्रमा सफलतापूर्वक सम्पन्न भएको छ। सफा र सुन्दर फेवाताल निर्माण गर्ने उद्देश्यले मंगलबार…

फोहोर प्रशोधन केन्द्र बनाउन भरतपुरले छुट्यायो तीन करोड

चितवन, भरतपुर महानगरपालिकाको फोहोर प्रशोधन केन्द्र निर्माणका लागि वन मन्त्रालयसँग जग्गा लिने प्रक्रिया अन्तिम चरणमा पुगेको छ । जग्गाको भोगाधिकार र वृक्षरोपणका लागि मन्त्रालयलाई भुक्तान गर्नुपर्ने रकम महानगरले विनियोजन गरेको छ ।…

यौनकर्मी महिलाको मुद्दामा बालेन्द्रलाई खुला पत्र : ‘लालिमा’ मार्फत न्यायको माग

काठमाडौं : यौनकर्मी महिलाहरूको मानवअधिकार र न्यायको सवाल उठाउँदै संस्था आस्था-फेथले बालेन्द्र शाह (बालेन) लाई खुला पत्र लेखेको छ। संस्थाकी कार्यकारी प्रमुख रिना लामाले सार्वजनिक गरेको उक्त पत्रमा लाखौं यौनकर्मी महिलाहरूले…

नारायणी नदीको कटान रोक्न सुस्तामा तटबन्ध निर्माण

नवलपरासी, नारायणी नदीको कटान रोक्न नवलपरासी (बर्दघाट सुस्तापूर्व) को गजेन्द्र मोक्षधाम तथा सुस्ता क्षेत्रमा तटबन्ध निर्माण सुरु गरिएको छ । सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना कार्यालय भरतपुरका प्रमुख डा नारायण सुवेदीका अनुसार करिब रु १७…

स्वस्तिमा खड्काको नृत्यले लालीबजारको ‘मायालाई के दिउँ म बैना’ टिकटकमा ट्रेन्डिङ

काठमाडौँ : फिल्म ‘लालीबजार’ को सार्वजनिक भएको पहिलो गीत ‘मायालाई के दिउँ म बैना’ लाई दर्शकले रुचाएका छन् । गत शुक्रबार फागुन २९ गते सार्वजनिक गरिएको उक्त गीतलाई हालसम्म १४ को हाराहारीमा दर्शकले युट्युबमा हेरिसकेका छन्। गीतले लोकप्रियता…

जितु र प्रियना अभिनित ‘कार्की साइँला’सुटिङ सकियो

काठमाडौं : निर्देशक राजेन्द्र बस्नेत निर्देशित फिल्म ‘कार्की साइँला’को छायांकन सम्पन्न भएको छ। सुटिङ सुरु भएको २१ दिनमै फिल्मको सम्पूर्ण छायांकन सकिएको निर्माण टिमले जनाएको छ। निर्देशक बस्नेतका अनुसार धनकुटाबाट सुरु गरिएको छायांकन…

पुष्करिणी परोपकार गोकुलधामको आयोजनामा श्रीमद् भागवत ज्ञान महायज्ञ सुरु

पोखरा, पुष्करिणी परोपकार गोकुलधामको तेस्रो वार्षिकोत्सवको अवसरमा आयोजना गरिएको श्रीमद् भागवत ज्ञान महायज्ञ कार्यक्रम सोमबारदेखि विधिवत् सुरु भएको छ। चैत्र २– ९ सम्म सञ्चालन हुने उक्त धार्मिक कार्यक्रम भव्य शोभायात्रासहित उद्घाटन गरिएको हो।…

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा पर्यटक सूचना केन्द्र

गण्डकी, नेपाल पर्यटन बोर्डले पोखरा अन्तराष्ट्रिय विमानस्थल, नागरिक उड्डयन कार्यालय र पर्यटक प्रहरीसँगको सहकार्यमा पर्यटक सूचना केन्द्र सञ्चालन गर्ने भएको छ । पोखरा आउने पर्यटकलाई पोखरासहित समग्र गण्डकी प्रदेशका पर्यटकीय गन्तव्यबारे…