सुचना, समाचार र मनोरन्जन
Monthly Archives

March 2026

तिनिधिसभामा प्रत्यक्षतर्फ अधिकांश नयाँ अनुहार

काठमाडौँ, मुलुकको विशिष्ट परिस्थितिमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष) निर्वाचन प्रणालीतर्फ अधिकांश नयाँ अनुहार निर्वाचित भएका छन् । सोमबार सम्पन्न उक्त प्रणालीतर्फको मतगणना परिणामअनुसार सरकार…

गायक हेमन्त शर्मा भन्छन, ‘स्वदेशमै गुणस्तरीय क्यान्सर उपचार सम्भव छ’

काठमाडौँ, गायक हेमन्त शर्माले क्यान्सरको गुणस्तरीय उपचार नेपालमै सम्भव भएको बताएका छन् । नेपालमै उपचारपछि आफ्नी श्रीमती रितु शर्माको स्तन क्यान्सर ठिक भएको खुसी सामाजिक सञ्जालमा सेयर गर्दै क्यान्सरको उपचारका लागि विदेश नै जानुपर्ने…

अर्थमन्त्री खनालद्वारा रातो पासपोर्ट फिर्ता

काठमाडौँ, अर्थमन्त्री रामेश्वर खनालले रातो पासपोर्ट फिर्ता गर्नुभएको छ । उहाँले रातो पासपोर्ट फिर्ता गरेको बारेमा आफ्नो सामाजिक सञ्जाल फेसबुक मार्फत जानकारी गराएका हुन । आफूलाई अर्थमन्त्रीको हैसियतमा प्रयोग गर्न उपलब्ध गराएको कूटनीतिक…

मध्यपूर्वका ५७ हजारभन्दा धेरै नेपालीले अनलाइन विवरण दर्ता गराए

काठमाडौँ, मध्यपूर्वमा विकसित घटनाक्रमपछि सरकारले सञ्चालन गरेको अनलाइन दर्ता प्रणालीमा ५७ हजार एक सय जना नेपालीले आफ्नो विवरण दर्ता गराएका छन् । नेपालीहरूको अद्यावधिक विवरण सङ्कलनका लागि कन्सुलर सेवा विभागले सञ्चालनमा ल्याएको अनलाइन दर्ता…

वायु प्रदूषण बढ्योः अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाडौँ, पछिल्लो समय काठमाडौँ उपत्यकासहित देशका मुख्य शहरहरूमा वायु प्रदुषण अत्यधिक बढेसँगै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आम नागरिकलाई विशेष शतर्कता अपनाउन आग्रह गरेको छ । मन्त्रालयले वायु प्रदूषणका कारण मानव स्वास्थ्यमा गम्भीर असर…

ढोरपाटनमा दादुरा विरुद्धको खोप अभियान सञ्चालन गरिने

काठमाडौँ, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बागलुङको ढोरपाटन नगरपालिकामा दादुराको सङ्क्रमण देखिएपछि दादुरा विरुद्धको खोप सञ्चालन गर्ने भएको छ । नगरपालिका भित्रका १० देखि २० वर्ष उमेर समूहका करिब सात हजार बालबालिकालाई दादुरा विरुद्धको…

आमनिर्वाचन सफलतापूर्वक सम्पन्न भएकामा पाकिस्तानद्वारा बधाई

काठमाडौँ, पाकिस्तानले आमनिर्वाचन सफलतापूर्वक सम्पन्न भएकोमा नेपाली जनता र नेपाल सरकारलाई बधाई दिएको छ । यहाँस्थित पाकिस्तानी दूतावासका अनुसार पाकिस्तानका उपप्रधानमन्त्री तथा विदेशमन्त्री इशाक दरले एक सन्देशमार्फत नेपाल सरकार र नेपाली…

समयमा पानी पर्दा उदयपुरमा कोदो उत्पादनमा बृद्धि

गाइघाट, उदयपुरमा गतवर्षको तुलनामा यसवर्ष कोदो उत्पादनमा बृद्धि भएको छ । जिल्ला कृषि ज्ञान केन्द्र उदयपुरकाअनुसार यस वर्ष जिल्लामा कूल पाँच हजार ४५५ मेट्रिकटन कोदो उत्पादन भएको छ । गत वर्ष चार हजार ६८० मेट्रिकटन कोदो उत्पादन भएको थियो । गत…

समानुपातिकमा एक करोड चार लाख मतगणना

काठमाडौँ, प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड चार लाख ३८ हजार ७५० मतगणना भएको छ । अब करिब पाँच लाख मत गन्न बाँकी छ । निर्वाचन आयोगका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले ५० लाख ११ हजार ८९१, नेपाली…

सूर्यमुखी बगानले बढायो कृषि पर्यटन

चितवन, भरतपुर महानगरपालिका–१५ फूलबारीस्थित श्रीपुरमा प्राङ्गारिक किसान चन्द्रप्रसाद अधिकारीले लगाउनुभएको सूर्यमुखी बगानमा अहिले फूल ढकमक्क फुलेसँगै अवलोकन गर्ने मानिसको भीड देखिन थालेको छ । करिब साढे दुई बिघा क्षेत्रफलमा फुलेका सूर्यमुखी…