सुचना, समाचार र मनोरन्जन
Monthly Archives

March 2026

कतारमा घरभित्रै बस्न भनियो, क्षेप्यास्त्र आक्रमण विफल पारिएको दाबी

काठमाडौँ, कतारको रक्षा मन्त्रालयले देशलाई लक्षित गरी गरिएको क्षेप्यास्त्र आक्रमणलाई आफ्ना सशस्त्र बलले आकासमै नष्ट गरेको दाबी गरेको छ । राजधानी दोहाको आकाशमा पटक-पटक विस्फोटका आवाज सुनिनुका साथै उच्च खतराको चेतावनी जारी गरिएपछि यो घटना…

अबको प्रधानमन्त्री बालेन शाह: राजु पाण्डे

काठमाडौँ, काठमाडौं–३ बाट नवनिर्वाचित सांसद राजुनाथ पाण्डेले अबको प्रधानमन्त्री राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) नै हुनेमा शंका नगर्न आग्रह गरेका छन् । मंगलबार काठमाडौंमा पत्रकारहरूसँग कुराकानी गर्दै…

विजय देवरकोन्डासँगको सम्बन्धबारे रश्मिकाको भावुक प्रतिक्रिया

काठमाडौं : भारतीय अभिनेत्री रश्मिका मन्दना र अभिनेता विजय देवरकोन्डा प्रेम र वैवाहिक चर्चाका कारण सामाजिक सञ्जालमा चर्चामा छन्। यसैबीच रश्मिकाले आफ्नो प्रेमबारे लेखिएको एक नोट पढेपछि भावुक प्रतिक्रिया दिएकी छन्। मार्च ९ मा एक प्रशंसकले…

निर्वाचनमा खटिएका कर्मचारीप्रति आयोगद्वारा आभार प्रकट

काठमाडौँ, कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले प्रतिकूल अवस्थामा पनि निर्वाचन सम्पन्न गराउन खटिने राष्ट्रसेवक कर्मचारीप्रति आभार व्यक्त गरेका छन । निर्वाचन सम्पन्न गराउन विभिन्न निकायबाट आयोगमा काजमा खटी आएका कर्मचारीको…

राजनीतिसँगै संगीतमा सक्रिय बालेन : ‘सबैलाई हतार छ’ र ‘जय महाकाली’ नयाँ ध्वनिसहित आउँदै

काठमाडौं : हिपहप गायक तथा काठमाडौं महानगरपालिकाका पूर्वमेयर बालेन शाहले आफ्ना तीन गीत चाँडै सार्वजनिक गर्ने तयारी गरेका छन्। विभिन्न समयमा सार्वजनिक भए पनि धेरै चर्चा नपाएका गीतलाई पुनः ध्वनि सम्पादन (रि–मास्टर) गरेर आफ्नै युट्युब…

विपिन कार्कीको फरक अवतार रहेको ‘एक भागवत् र एक गीता’ युट्युबमा (फिल्म सहित)

काठमाडौं : निर्देशक झरना थापा निर्देशित फिल्म ‘एक भागवत् र एक गीता’ युट्युबमा रिलिज भएको छ। २ घण्टा ९ मिनेट लामो यो फिल्म ओएसआर युट्युब च्यानलमार्फत दर्शकमाझ ल्याइएको हो। सन् २०२३ मा प्रदर्शनमा आएको यस फिल्ममा अभिनेता विपिन कार्की,…

६ वटा दलले पाउने भए राष्ट्रिय मान्यता

काठमाडौँ, निर्वाचन आयोगले प्रत्यक्षतर्फ एक सय ६५ क्षेत्रको परिणाम घोषणा गरिसकेको छ । समानुपातिकतर्फको गणना अन्तिम चरणमा पुगेको छ । प्रत्यक्षतर्फको परिणाम र समानुपातिकतर्फको मतको अनुपातका आधारमा अब नयाँ प्रतिनिधिसभामा दलको अवस्था कस्तो…

‘मुक्तिपुर’ को शुभमुहूर्त : नाजिर भन्छन् – ‘मुक्तिपुर’ मेरो करियरको महत्वपूर्ण इट्टा हुनेछ

काठमाडौं : नेपाली कथानक चलचित्र ‘मुक्तिपुर’ को शुभमुहूर्तसँगै छायांकन सुरु भएको छ। मंगलबार काठमाडौंको बसुन्धारास्थित इन्द्रायणी मन्दिरमा क्ल्याप तथा स्क्रिप्ट पूजा गर्दै चलचित्रको औपचारिक रूपमा छायांकन थालिएको हो। कार्य सफलताको कामनासहित…

शुक्लाफाँटामा बाघ गणना सुरु

महेन्द्रनगर, कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा मङ्गलबारदेखि बाघ गणना सुरु भएको छ । राष्ट्रिय बाघ गणनाअन्तर्गत शुक्लाफाँटासँगै यहाँको लालझाडी–मोहना संरक्षित क्षेत्र र डडेलधुराको जोगबुडामा स्वचालित क्यामेरा जडान गरी बाघ गणना…

पोखरामा छ टन बढी मकैको बीउ अनुदानमा

गण्डकी, पोखरा महानगरपालिकाले महानगरभित्रका किसानलाई छ टन बढी मकैको बीउ अनुदानमा वितरण गरेको छ । महानगरभित्र मकैखेतीप्रति किसानलाई आकर्षित गर्ने उद्देश्यले ५० प्रतिशत अनुदानमा मकैको बीउ वितरण गरिएको महानगरपालिकाका कृषि विकास शाखा प्रमुख…