सुचना, समाचार र मनोरन्जन
Monthly Archives

March 2026

चुनावी परिणामले युवा उत्साहित, सुशासन र रोजगारी मुख्य अपेक्षा

चितवन, प्रतिनिधिसभा निर्वाचन २०८२ को अन्तिम मतपरिणाम आउँदै गर्दा युवा पुस्तामा नयाँ उत्साह देखिएको छ। जेनजी आन्दोलनपछि भएको यो आम निर्वाचनले मुलुकमा स्थिर सरकार, सुशासन र रोजगारीको ढोका खोल्नेमा युवाहरू विश्वस्त देखिएका छन्। विशेष गरी…

कास्कीमा रास्वपाका उम्मेदवार भन्दा पार्टीलाई बढी मत

गण्डकी, गत बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनमा प्रत्यक्ष तर्फ विजयी एवम् समानुपातिकतर्फ पहिलो बनेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार भन्दा दललाई बढी प्राप्त भएको छ । तीनवटै क्षेत्रमा उक्त दलका प्रत्यक्षतर्फका…

श्रम अभियन्ता हर्क साम्पाङको नगर प्रमुखदेखि सांसदसम्मको यात्रा

सुनसरी, धरानका सडक, खोला र खानेपानीका मुहानमा श्रमदान अभियान चलाउँदै आफै श्रममा उत्रिने नेताका रूपमा परिचित हर्कराज साम्पाङ राईको राजनीतिक यात्रा अब स्थानीय नेतृत्वदेखि राष्ट्रिय राजनीतितर्फ प्रवेश गरेको छ । धरान उपमहानगरपालिकाको…

काठमाडौँ विश्वकै प्रदूषित शहरको तेस्रो नम्बरमा

काठमाडौँ, अहिले काठमाडौँ विश्वकै प्रदूषित शहरको तेस्रो नम्बरमा रहेको छ । वायु गुणस्तर कायम गर्ने ‘एअर क्वालिटी इन्डेक्स’ (एक्यूआई) का अनुसार बिहान साढे ७ बजेको समयमा काठमाण्डौको एक्यूआई १८९ सम्म पुगेको थियो । पाकिस्तानको लाहोर ३०६…

समानुपातिक मतगणनामा राप्रपालाई श्रम संस्कृति पार्टीले उछिन्यो

काठमाडौँ , प्रतिनिधि सभा सदस्य निर्वाचनको समानुपातिकतर्फको मतगणना ८० लाख नाघ्दा राप्रपा भन्दा श्रम संस्कृति पार्टी अघि देखिएको छ । निर्वाचन आयोगले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्क अनुसार श्रम संस्कृति पार्टीले २ लाख ८० हजार ३४६ मत…

समानुपातिकको मतगणना जारीः रास्वपालाई ३६ लाख ७२ हजार २६५ मत प्राप्त

काठमाडौँ, प्रतिनिधिसभा सदस्यको समानुपातिक निर्वाचन प्रणालीतर्फ हालसम्म कूल ७५ लाख ७५ हजार १९३ मत गणना भएको छ । निर्वाचन आयोगबाट प्राप्त तथ्याङकअनुसार आज विहान ५: ५० सम्मको विवरण अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले सबैभन्दा बढी अर्थात् ३६…

‘म्यागासेसे’ को संसद् यात्रा….

म्याग्दी, सामाजिक अभियान्ताको पहिचान बनाएका महावीर पुनले जिल्लाबाट प्रतिनिधिसभाको यात्रा तय गरेका छन । हाल चितवनमा बस्दै आएका ७१ वर्षीय पुनको जन्म विसं २०११ माघ ११ गते म्याग्दीको अन्नपूर्ण गाउँपालिका–८ नागीमा भएको हो । अन्तरिम सरकारको…

प्रतिनिधिसभा सदस्य निर्वाचनः १६१ क्षेत्रको मतगणना सार्वजनिक , रास्वपाका १२४ उम्मेदवार निर्वाचित

काठमाडौँ, प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी मतगणनामा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली (प्रत्यक्ष) तर्फ हालसम्म १६१ स्थानको नतिजा सार्वजनिक भएको छ । निर्वाचन आयोगबाट आज विहान ६ बजे प्राप्त तथ्याङक अनुसार राष्ट्रिय स्वतन्त्र…

शिबजीको दर्शन गरि राशिफल हेर्नुहोस

शुभप्रभात, २०८२ फागुन २५ गते (९ मार्च २०२६) साेमवार, चैत्र कृष्णपक्ष षष्ठी तिथि। विशाखा नक्षत्र, १५ः४३ बजेपछि अनुराधा। चन्द्रराशि तुला, ९ः०५ बजेपछि वृश्चिक। मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ खर्च र चुनौतीको समय रहेको हुँदा अलि सजग…

आँचल शर्माको मुख्य भूमिका रहेको ‘एक मुठ्ठी बादल’ जेठ १ मा प्रदर्शनमा

काठमाडौं : अभिनेत्री आँचल शर्मा मुख्य भूमिकामा देखिएको फिल्म एक मुठ्ठी बादल : माई सेयर अफ स्काई आगामी जेठ १ गतेदेखि प्रदर्शनमा आउने भएको छ। अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारेर निर्माण कम्पनी गौंथली इन्टरटेनमेन्ट ले आइतबार…