दर्शकले रुचाए ‘राम नाम सत्य’को ‘धागोले बाटेको’ गीत
काठमाडौं :
चैत्रको २७ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘राम नाम सत्य’को पहिलो गीत ‘धागोले बाटेको’ गीत चर्चामा छ। युटुबमार रिलिज भएको १३ दिनमा गीतले युट्युब र सामाजिक संजालमा भने हंगामा मच्चाइरहेको छ।
निर्वाचनको समयमा सिंगो देशको ध्यान नै…