सुचना, समाचार र मनोरन्जन
Monthly Archives

March 2026

झापाका पाँचै क्षेत्रमा रास्वपाको ‘क्लिन स्वीप’

काठमाडौं : बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा झापाका पाँचै निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार विजयी भएका छन्। झापा १ बाट रास्वपाकी निशा डाँगी ४५ हजार ६८० मतसहित निर्वाचित…

गगनको १८ वर्षे संसदीय यात्रामा अमरेशले लगाए ब्रेक

काठमाडौं, नेपाली कांग्रेसका सभापति गगन थापाको १८ वर्षे संसदीय यात्रामा राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का अमरेश कुमार सिंहले ब्रेक लगाएका छन् । आइतबार बिहान सम्पन्न सर्लाही–४ को अन्तिम मतपरिणाम अनुसार अमरेशले गगनलाई १२ हजार ८५७…

मतपरिणाम अपडेट: रास्वपा सय सिटमा विजयी, अन्य दल कति ?

काठमाडौँ, प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) हालसम्म सय क्षेत्रमा विजयी भएको छ । आज बिहान ६ः१५ बजेसम्मको परिणामअनुसार रास्वपाका उम्मेदवारले २५ निर्वाचन क्षेत्रमा अग्रता हासिल गरिरहेका छन् ।…

सुर्यनारायणको दर्शन गरि आइतबारको राशिफल पढ्नुहोस

शुभप्रभात, २०८२ फागुन २४ गते (८ मार्च २०२६) आइतवार, चैत्र कृष्णपक्ष पञ्चमी तिथि। स्वाती नक्षत्र, १३ः१९ बजेपछि विशाखा। चन्द्रराशि तुला। मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ काम लाभदायक र समय मनोरञ्जनपूर्ण रहनेछ। प्रियजनसँग रमाइलो…

ब्रेकअपपछि राशी खन्ना डिप्रेसनमा परेको खुलासा

काठमाडौं : भारतीय अभिनेत्री राशी खन्नाले आफ्नो व्यक्तिगत जीवनबारे नयाँ कुराको चर्चा गरेकी छन्। उनले भारतिय मिडियासँग कुराकानीमा आफु ब्रेकअपपछि डिप्रेसन पुगेको बताएकी हुन्। उनले ब्रेकअपपछि डिप्रेसन र तौलको सिकार हुनु परेको खुलासा गरेकी…

सुपरहिरो भूमिकामा देखिने तयारीमा सलमान खान

काठमाडौं : बलिउड अभिनेता सलमान खान नयाँ सुपरहिरो फिल्ममा देखिने भएका छन्। हालै सलमानले भारतीय निर्देशकद्वय राज निदिमोरु र कृष्णा डीकेसँग भेट गर्दै नयाँ प्रोजेक्टका बारेमा छलफल भएको थियो। त्यो छलफलमा उनीहरुबीच सहकार्य गर्नेसम्म पुगेका छन्।…

‘कस्तुरी’ सुटिङमा फर्किइन् नीशा अधिकारी, निखिल उप्रेतीसँग फेरि सहकार्य

काठमाडौं : प्रतिनिधी सभाको चुनावको चटारो सकिएसँगै अभिनेत्री तथा नेत्री नीशा अधिकारी फिल्मको छायांकनमा निस्किएकी छन्। गत माघ २७ गतेबाट फिल्म ‘कस्तुरी’ को शुभमूहुर्तसँगै छायांकन थालिएको थियो। उनी गतिशील लोकतान्त्रिक पार्टीको तर्फबाट काठमाडौं…

प्रतिनिधिसभा निर्वाचनमा पाँच स्थानमा महिला उम्मेदवार विजयी

काठमाडौं : प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी मतगणनामा  हालसम्म पाँच स्थानमा महिला उम्मेदवार विजयी हुनुभएको छ। निर्वाचन आयोगका अनुसार काठमाडौं– १ मा राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का रञ्जु न्यौपाने १५ हजार ४५५ मत…

टीकाटिप्पणी नगर्न कार्यकर्तालाई रास्वपाको अनुरोध

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले निर्वाचन परिणामलाई लिएर विभिन्न तह र सामाजिक सञ्जाललगायत माध्यमबाट टीकाटिप्पणी  नगर्न सम्पूर्ण पार्टीपङ्तिमा आग्रह गरेको छ। सो पार्टीको केन्द्रीय अनुशासन आयोगका…

चितवन– ३ मा रास्वपाकी सोविता गौतम विजयी

काठमाडौँ, चितवन क्षेत्र नं. ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की उम्मेदवार सोविता गौतम विजयी भएकी छन् । उनले निकटतम प्रतिस्पर्धी नेपाली कम्युनिस्ट पार्टीकी उम्मेदवार रेणु दाहाललाई पछि पर्दै जित हासिल गरेकी हुन् । सोविता गौतमले…