सुचना, समाचार र मनोरन्जन
Monthly Archives

March 2026

रास्वपाले काठमाडौँ–१ बाट रन्जु दर्शना विजयी

काठमाडौँ, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले काठमाडौँ क्षेत्र नम्बर १ बाट खाता खोलेको छ । सो क्षेत्रबाट रास्वपाकी उम्मेदवार रञ्जु दर्शना (न्यौपाने) विजयी भएकी हुन् । उनले १५ हजार ४५५ मत पाएकी छन् । यस्तै कांग्रेसका उम्मेदवार प्रबल…

चितवन-२ मा रवि फराकिलो मतान्तरले अगाडि

भरतपुर, चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने फराकिलो मतान्तरले अग्रता लिएका छन्। अहिलेसम्म ६ हजार ६ सय २३ मत गणना हुँदा रविले २ हजार ८ सय १ मतसाथ अग्रता लिएका छन् । रविलाई पछ्याउँदै…

२६ क्षेत्रमा गणना हुँदा २१ मा रास्वपाको अग्रता

काठमाडौं, देशभरिका निर्वाचन क्षेत्रमा सुरु भएको मतगणनामा प्रारम्भिक रूपमा दुई तिहाइभन्दा बढी ठाउँमा रास्वपाले अग्रता लिएको छ । विगतमा कांग्रेस एवं एमाले उम्मेदवारहरू निरन्तर निर्वाचित रहेको क्षेत्रमा चलिरहेको मतगणनामा रास्वपाको…

आज फागुन २२ गते शुक्रबारको राशिफल पढ्नुहोस

शुभप्रभात, २०८२ फागुन २२ गते (६ मार्च २०२६) शुक्रवार, चैत्र कृष्णपक्ष तृतीया तिथि, १७ः४५ बजेपछि चतुर्थी। हस्त नक्षत्र, ९ः३७ बजेपछि चित्रा। चन्द्रराशि कन्या। मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ प्रतिस्पर्धीहरू किनारा लाग्नेछन् भने…

मोरङमा पाँच लाख पाँच हजार जनाले मतदान गरे

मोरङ : मोरङका छवटा निर्वाचन क्षेत्रमा कूल पाँच लाख पाँच हजार ५१४  अर्थात् ६४ दशमलव ५६ प्रतिशतले मतदान गरेका छन् । जिल्ला प्रशासन कार्यालय मोरङका सहायक प्रमुख जिल्ला अधिकारी सरोज कोइरालाले दुई लाख ४३ हजार ३१६ पुरुष, दुई लाख ६२…

झापामा आज रातिदेखि मतगणना सुरु हुँदै

झापा : प्रतिनिधिसभा सदस्यको आज सम्पन्न निर्वाचनको मतदान केन्द्रबाट मतपेटिकाहरु सङ्कलन गरेर सम्बन्धित क्षेत्रको निर्वाचन अधिकृतको कार्यालयमा धमाधम ढुवानी क्रम जारी रहेका छ। निर्वाचन अधिकारी तुलसी नेपालले मतपेटिका…

आठ जिल्लामा हेलिकप्टरमार्फत मतपेटिका ढुवानी

् काठमाडौं : निर्वाचन आयोगले विभिन्न आठ जिल्लामा हेलिकप्टरमार्फत मतपेटिका ढुवानी गरिएको जनाएको छ। आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले भने, “रसुवा, दोलखा, रूकुमपूर्व, बाजुरा, बझाङ र हुम्ला र रसुवामा हेलिकप्टरमार्फत…

देशभर कुल ६० प्रतिशत मत खस्यो

काठमाडाैँ, निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ मा ६० प्रतिशत मत खसेको प्रारम्भिक जानकारी आएको जनाएको छ । निर्वाचन आयोगले बिहीबार साँझ गरेको पत्रकार सम्मेलनमा कर्यवहाक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले यस्तो…

झापा–५ मा खस्यो १ लाख ६ हजार मत

विराटनगर, पूर्व प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र रास्वपाका नेता बालेन्द्र शाहलगायत उम्मेद्वार बनेको झापा क्षेत्र नम्बर ५ मा १ लाख ६ हजार मत खसेको छ । झापा ५ मा १ लाख ६३ हजार ३७९ जना मतदाता थिए । झापा निर्वाचन…

प्रतिनिधिसभा सदस्य निर्वाचनः शान्तिपूर्ण रुपमा सम्पन्न

काठमाडौं : छिटपुट सामान्य घटनाबाहेक प्रतिनिधिसभा सदस्य निर्वाचनको मतदान आज देशभर शान्तिपूर्ण र उत्साहपूर्वक सम्पन्न भएको छ। निर्वाचन आयोगद्वारा निर्धारित समयअनुसार बिहान ७ :०० बजेदेखि सुरु भएको मतदान साँझ ५ :०० बजे…