काठमाडौंको नौवटै क्षेत्रमा रास्वपा अगाडि
काठमाडौं : प्रतिनिधि सभा सदस्य निर्वाचनअन्तर्गत मतगणना जारी रहेको काठमाडौंका नौवटै निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवारहरुले अग्रता हासिल गरिरहेका छन्।
आज दिउँसो १:०० बजेसम्म प्राप्त…