पुल्चोकको दाउरा थकालीमा आगलागी
काठमाडौँ,
ललितपुरको पुल्चोकमा रहेको दाउरा थकालीमा आगलागी भएको छ । आज दिउँसो दाउरा थकालीको माथिल्लो तलामा आगलागी भएको हो ।
दमकल र सुरक्षाकर्मीको सहयोगमा अहिले आगो निभाइसकेको ललितपुर प्रहरीले जनाएको छ । आगलागीको कारण खुलिसकेको छैन ।…