सुचना, समाचार र मनोरन्जन
Monthly Archives

March 2026

मङ्गलबार ग्रस्तोदित खण्डग्रास चन्द्रग्रहण लाग्ने

काठमाडौँ, फाल्गुन शुक्ल पूर्णिमाका दिन मङ्गलबार बेलुकी ग्रस्तोदित खण्डग्रास (उदाउँदै ग्रहणले करिब आधा भाग ढाकिने) चन्द्रग्रहण लाग्ने भएको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार ग्रहणले मङ्गलबार दिउँसो ३ बजेर ३४ मिनेटमा स्पर्श…

होलीमा गुञ्जिरहेका छन् पुरानै गीत

काठमाडौँ, फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु अर्थात् होली पर्व आज आज हिमाली एवम् पहाडी जिल्लामा हर्षोल्लासका साथ मनाइँदैछ । वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व आज परम्परागत रूपमा विभिन्न रङ र लोला…

सबै मतदातालाई प्रतिनिधिसभा सदस्य निर्वाचनमा सरिक हुन प्रधानमन्त्रीको आह्वान

काठमाडौँ, प्रधानमन्त्री सुशीला कार्कीले देशलाई राजनीतिक स्थायित्व र समृद्धिको मार्गमा अघि बढाउनका लागि सबै मतदातालाई प्रतिनिधिसभा निर्वाचनमा सरिक आह्वान गर्नुभएको छ । प्रधानमन्त्री कार्कीले आज राष्ट्रका नाममा सम्बोधन गर्दै आफ्नो र आफ्नो…

रुकुमपूर्वको विकासका लागि प्रचण्ड र अन्य उम्मेदवारहरूका सङ्कल्पहरू

रुकुमपूर्व : रुकुमपूर्वका प्रतिनिधिसभा सदस्य उम्मेदवार एवं नेपाली कम्युनिष्ट पार्टीका (नेकपा)का संयोजक पुष्प कमल दाहाल ‘प्रचण्ड’ले रुकुमपूर्वको विकासदेखि लिएर अहिलेको परिस्थितिमा देशलाई निकास दिनेसम्मको सङ्कल्प गरेका छन्। देशलाई…

घोषणापत्रभन्दा विकासका प्रगति हेर्न चाहन्छन् मतदाता

म्याग्दी : प्रतिनिधिसभा  निर्वाचन आउन अब चार दिन मात्र बाँकी रहँदा म्याग्दीका गाउँगाउँमा उम्मेदवार र दलका नेता कार्यकर्ताहरूको चहलपहल बाक्लिएको छ। भेला, घरदैलो, सामाजिक सञ्जाल प्रचार र घोषणापत्र सार्वजनिक गर्ने कार्यतालिका सकिएको…

सार्वजनिक बिदामा बैङ्किङ सेवा उपलब्ध हुने

काठमाडौँ, नेपाल राष्ट्र बैङ्कले सार्वजनिक बिदाका दिन बैङ्किङ सेवा उपलब्ध गराउन बैङ्क तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ । एक निर्देशनमार्फत केन्द्रीय बैंकले होली पर्व र प्रतिनिधिसभा सदस्य निर्वाचनको दिन अर्थात् फागुन २१ गते…

उम्मेदवारसँग माग राख्न नपाउँदा निराश छन् बादी समुदाय

दोधारा चाँदनीः मुलुकभर चुनावी रौनक छाइरहेका बेला कञ्चनपुरको दोधारा चाँदनी–३ स्थित बादी बस्ती भने सुनसान छ। निर्वाचनको मिति नजिकिँदा दल तथा उम्मेदवार मतदाता रिझाउन व्यस्त छन्। तर, गरिबी, अशिक्षा, बेरोजगारी जस्ता…

प्रभावकारी बन्दै विद्यालयमा ‘शून्य फोहोर कार्यक्रम’

बाँके : नेपालगन्ज उपमहानगरपालिकाभित्रका विभिन्न विद्यालयमा सञ्चालित ‘शून्य फोहोर कार्यक्रम’ प्रभावकारी बन्दै गएको छ। सरोकारवालाले कार्यक्रमको प्रभावकारिताको विषयमा अनुगमन गर्ने क्रममा विद्यालय तथा विद्यार्थीहरूमा…

निकुञ्जबाट बस्तीमा हात्ती :मरघटिया र वैशाखा शिविरमा जनधनको क्षति

कञ्चनपुर : शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज आसपासका बस्तीमा जङ्गली हात्ती पसेर घर भत्काउनुका साथै अन्नपात र गहुँबाली नष्ट गर्न थालेपछि स्थानीयवासी चिन्तित बनेका छन्। शुक्लाफाँटा नगरपालिका–१२ मरघटिया शिविर र वैशाखा…

आज केही स्थानमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं : देशका केही भू-भागमा आज मौसममा आंशिक बदली देखिने र सीमित स्थानमा वर्षा तथा हिमपातको सम्भावना छ। जल तथा मौसम विज्ञान विभागका अनुसार तराई क्षेत्रका केही स्थानमा आज बिहान हुस्सु लाग्ने देखिएको छ। कोशी, बागमती र…