सुचना, समाचार र मनोरन्जन
Monthly Archives

March 2026

फागुपूर्णिमाको अवसरमा भिमेसन मन्दिरमा भक्तजनको घुइँचो

भादगाउँ, फागुपूर्णिमाको अवसरमा भक्तपुरको भिमसेन मन्दिरमा दर्शनार्थीको घुइँचो लागेको छ । धार्मिक तथा सांस्कृतिक रुपले अत्यन्त महत्वपूर्ण मानिने फागुपूर्णिमामा भक्तपुरको आर्दशस्थित परदेशी भिमसेन, याँछेंस्थित याँछें भिमसेन र दत्तात्रयस्थित…

होलीको दिन सुनको भाउ ५ हजार ६ सय बढ्यो

काठमाडौँ, सोमबार सुनको भाउ तोलामा ५ हजार ६ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला ३ लाख २६ हजार १ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन प्रतितोला ३ लाख २० हजार ५ सय रुपैयाँ थियो । मध्यपूर्वमा…

राष्ट्रका नाममा सम्बोधन गर्ने प्रधानमन्त्रीको तयारी

काठमाडौँ, प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रका नाममा सम्बोधन गर्ने तयारी गरेकी छन् । फागुन २१ को प्रतिनिधि सभा सदस्य निर्वाचन र समसामयिक विषयमा प्रधानमन्त्रीले सम्बोधन गर्न लागेको प्रधानममन्त्री कार्कीका प्रेस सल्लाहकार राम रावलले…

पोखरामा गर्ने भनिएको रास्वपाको चुनावी सभा पुनः स्थगित

जिल्ला प्रशासन कार्यालयले होली पर्वलाई लक्षित गरी भिडभाडजन्य कार्यक्रम नगर्न सूचना जारी गरेको थियो । निर्वाचनको मिति आइसकेको कारण अन्तिममा हुलदङ्गा हुन सक्ने अवस्थालाई विचार गरेर सभा स्थगित गरिएको त्रिपाठीले सुनाए । ‘होलीको समय हो ।…

आजदेखि सुरु भयो साताव्यापी सार्वजनिक बिदा

काठमाडौं, आजदेखि साताव्यापी सार्वजनिक बिदा सुरु भएको छ । फागुन १८ र १९ गते होलीको सार्वजनिक बिदा रहेको छ । त्यसपछि फागुन २०, २१ र २२ गते निर्वाचन बिदा दिइएको छ । २३ गते शनिबार र २४ गते अन्तर्राष्ट्रिय महिला दिवस परेकोले साताव्यापी…

आज पहाडी जिल्लामा होलीको उल्लास, सार्वजनिक बिदा

काठमाडौ, रंगहरुको पर्व होली आज काठमाडौं उपत्यकासहित पहाडी जिल्लाहरुमा हर्षोल्लासका साथ मनाइँदै छ । फागु अर्थात् होलीको अवसरमा सरकारले आज पहाडी जिल्लाहरुमा सार्वजनिक बिदा पनि दिएको छ । हरेक वर्ष फाल्गुण शुक्ल पूर्णिमाको दिन पहाडी तथा…

चुनाव प्रचार प्रसारको आज अन्तिम दिन, मध्यरातदेखि मौन अवधि

सोमबार राति १२ बजेदेखि मौन अवधि सुरु हुने निर्वाचन आयोगले बताएको छ । यस अवधिमा निर्वाचन प्रचारप्रसार तथा यससँग सम्बन्धित कुनै पनि गतिविधि गर्न नपाइने आयोगले जनाएको छ । आयोगका अनुसार मौन अवधि मतदान हुने दिनको अघिल्लो ४८ घण्टादेखि मतदानको दिन…

आज फागुन १८ गते सोमबारको राशिफल पढ्नुहोस

शुभप्रभात, २०८२ फागुन १८ गते (२ मार्च २०२६) साेमवार, फाल्गुण शुक्लपक्ष चतुर्दशी तिथि, १७ः४६ बजेपछि पूर्णिमा। अश्लेषा नक्षत्र, ७ः५५ बजेपछि मघा। चन्द्रराशि कर्कट, ७ः५५ बजेपछि सिंह। मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ अध्ययनमा राम्रो…

सुदूरपश्चिमेली लवजमा प्रियंका, १४ मिनेटको ‘टाँक’ले छोयो मन

काठमाडौं : अभिनेत्री प्रियंका कार्की ले अभिनयलाई नयाँ आयाम दिँदै निर्माणमा समेत सक्रियता बढाएकी छन्। दुई वर्षअघि निर्माण गरिएको सर्ट फिल्म ‘टाँक’ उनले अहिले युट्युबमार्फत सार्वजनिक गरेकी हुन्। गत शुक्रबार रिलिज गरिएको १४ मिनेट ४४ सेकेण्ड…

निर्वाचन प्रयोजनाका लागि ११ दल र एक हजार ८६५ उम्मेदवारले मात्र खोले बैङ्क खाता

काठमाडौं : यही फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवारी दर्ता गराएका तीन हजार ४०६ प्रत्यक्ष उम्मेदवारमध्ये एक हजार ८६५ जना उम्मेद्वारले मात्र बैङ्क खाता खोलेको निर्वाचन आयोगले जनाएको छ। यस्तै,…