सुचना, समाचार र मनोरन्जन
Monthly Archives

March 2026

उडान खुल्ने प्रतीक्षामा विमानस्थलमा अलपत्र यात्री

काठमाडौं : बर्दियाका किशोर पुन शनिबार रोजगारीका लागि कतार जाँदै थिए। त्यसैले हातमा पासपोर्ट र नेपाल एयरलाइन्सको टिकट बोकेर उनी समयमै विमानस्थल पुगेका थिए। तर उनी कतार जान भने पाएनन्। विमानस्थलमा आएपछि उनलाई नेपाल वायुसेवा निगमले…

प्रतिनिधिसभा निर्वाचनः दुई दिनमा काठमाडौंबाट ८० हजार यात्रु बाहिरिए

काठमाडौं : प्रतिनिधिसभा निर्वाचनमा मतदान गर्न काठमाडौं उपत्यकाबाट आ-आफ्नो जिल्लातार्फ मतदाता जानेक्रम जारी छ। निजी क्षेत्रको यातायातसेवा प्रदायक लोत्से बहुउद्देश्यीय संस्थाका मानव संशाधन प्रमुख पङ्कज मल्लका अनुसार शुक्रबार ३७४…

एक फोटो, अर्थ अनेक: विपिन कार्कीको पोस्ट भाइरल

काठमाडौं : रंगमञ्चबाट फिल्मको पर्दामा अभिनय गर्न थालेका अभिनेता विपिन कार्की आफ्नो क्यारेक्टरलाई मज्जाले लिन्छन्। अझ भनौँ, उनी आफुले पाएको भुमिका जुनसुकै पनि गर्न सक्छन्। जुन उनले अभिनय गरेका एक दशक यताका फिल्म हेरे पुग्छ। फिल्म…

महिलाको सशक्तिकरणका लागि दुई दिदीबहिनीले चलाए सीप मुलक शिक्षा

काठमाडौं : नेपालीहरु कुनै सीप बिना नै वैदेशिक रोजगारीमा पुगेर दुख पाउने गरेका छन्। उनीहरुमा हातमा कुनै सीप नभएपछि थोरै पैसामा पनि काम गर्न बाध्य परेका छन्। यस्तो कार्य रोक्नका लागि वैदेशिक रोजगारबाट फर्किएका दुई दिदीबहिनीले महिलाको…

‘लालिमा’को ट्रेलरलाई रोकेन चुनावी माहोलले,२४ घण्टा नबित्दै ट्रेन्डिङमा

काठमाडौं : चुनावी माहोल तातिरहेको अवस्थामा पनि फिल्म ‘लालिमा’ले दर्शको साथ पाइरहेको छ। यो फिल्मको ट्रेलर युट्युबमा रिलिज भएसँगै शिर्षक स्थानमा पुगेको छ। अझ भनौँ,दर्शकले चुनावी माहोलसँगै फिल्मका सामाग्रीलाई समेत रुचाई दिएका छन्। शनिबार…

निर्वाचन आचारसंहिताको पालना गर्न आयोगको आग्रह

काठमाडौँ, राष्ट्रिय मानव अधिकार आयोगले आसन्न निर्वाचनलाई शान्तिपूर्ण, भयरहित र मानवअधिकारमैत्री रूपमा सम्पन्न गर्नका लागि निर्वाचन आचारसंहिता पूर्ण रुपमा पालना गर्न आग्रह गरेको छ । निर्वाचन सफल पार्न सबैको भूमिका महत्वपूर्ण हुने भएकाले…

मध्यपूर्वमा रहेका नेपालीको सुरक्षा सरकारको उच्च प्राथामिकतामा

काठमाडौँ, सरकारले मध्यपूर्वमा विकसित घटनाक्रमका कारण विभिन्न विमानस्थल र देशहरूमा फसिरहेका नेपालीको उद्धार र सहजीकरणको लागि र्‍यापिड एक्सन टिम गठन गर्ने तयारी गरेको छ । आज परराष्ट्र मन्त्रालयले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै…

पेट्रोलियम पदार्थको सहज आपूर्ति गर्न डिपोहरु बिदामा पनि खुला रहने

काठमाडौँ, आगामी फागुन १९ देखि २२ गतेसम्म प्रतिनिधि सभाको निर्वाचनका लागि नेपाल सरकारले घोषणा गरेको सार्वजनिक बिदाको अवधिमा पेट्रोलियम पदार्थको सहज आपूर्ति तथा वितरणका लागि नेपाल आयल निगमले आफ्ना केही प्रादेशिक कार्यालय, डिपो तथा शाखा…

आइतबार राति १२ बजेदेखि सिमानाका बन्द हुने

अन्तर्राष्ट्रिय सीमाना जोडिएका जिल्लामा आइतबार राति १२ बजेदेखि सिमानाका बन्द हुने भएको छ। बिहीबार हुने प्रतिनिधि सभा निर्वाचनलाई स्वच्छ, निष्पक्ष र स्वतन्त्र रूपमा सम्पन्न गराउने उद्देश्यले अन्तर्राष्ट्रिय सीमाना जोडिएका जिल्लाहरूमा…

सरकारले रोक्यो खाडी मुलुक जानेको श्रम स्वीकृति

काठमाडौं, मध्यपूर्वमा तनाव बढेसँगै सरकारले खाडी मुलुक जाने नेपाली कामदारका लागि श्रम स्वीकृति दिन तत्कालका लागि स्थगित गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारीले मध्यपूर्वमा उत्पन्न पछिल्लो विषम परिस्थितिका…