सुचना, समाचार र मनोरन्जन
Monthly Archives

April 2026

छ महिनामा एक लाख ७६ हजार सवारी अनुमति पत्र वितरण गरिने

भक्तपुर, यातायात व्यवस्था कार्यालय राधेराधे भक्तपुरले दुईपाङ्ग्रे र चारपाङ्ग्रेका एक लाख ७६ हजार २५० थान सवारी अनुमति पत्र ९लाइसेन्स० छ महिनाभित्र वितरण सक्ने योजना बनाएको छ । कार्यालयले मङ्गलबारदेखि सन् २०२२ देखि २०२४ सम्मका सबै र २०२५…

आज २० औँ लोकतन्त्र दिवस मनाइँदै

काठमाडौँ, जनआन्दोलन २०६२–६३ को सफलता स्वरूप प्राप्त लोकतन्त्रको सम्झनामा आज देशभर २० औँ लोकतन्त्र दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ । विसं २०६३ वैशाख ११ गते तत्कालीन राजा ज्ञानेन्द्रले आन्दोलनरत दलहरूको मार्गचित्रबमोजिम विघटित संसद्…

जुम्लाका स्थानीय तहले आइतबार पनि विद्यालय सञ्चालन गर्ने

जुम्ला, जुम्लाका आठवटा स्थानीय तहमध्ये तीनवटा स्थानीय तहले आइतबार पनि विद्यालय सञ्चालन गर्ने भएका छन् । विद्यमान पाठ्यक्रमअनुसार दुई दिनको सार्वजनिक बिदाले निर्धारित पाठ्यभार पूरा गर्न नसकिने भन्दै यहाँको कनकासुन्दरी, सिञ्जा र तातोपानी…

बैशाख ११ गते शुक्रबारको राशिफल पढ्नुहोस

शुभप्रभात, २०८३ वैशाख ११ गते (२४ अप्रिल २०२६) शुक्रवार, वैशाख शुक्लपक्ष अष्टमी तिथि। तिष्य नक्षत्र। चन्द्रराशि कर्कट। मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ अवसर प्राप्त भए पनि तत्काल फाइदा हेर्दा परिस्थिति बिग्रन सक्छ। मिहिनेतले…

‘ट्रेडिसनल डिजाइनर रनवे–२०२६’ मा अस्मिता खत्री र महेन्द्र मल्ल ‘मोडल अफ द इयर’

काठमाडौं : पहिलो संस्करणको ‘ट्रेडिसनल डिजाइनर रनवे–२०२६’ मा मोडल अफ द इयरको उपाधि अस्मिता खत्री र महेन्द्र मल्लले जितेका छन्। ललितपुरको बालकुमारीस्थित म्युजिक सिटीमा सम्पन्न ग्राण्ड फिनालेमा खत्रीले युवतीतर्फ तथा मल्लले युवकतर्फ उपाधि…

निर शाह निर्देशित ‘कमला मिस’ साउन २२ देखि प्रदर्शनमा

काठमाडौं : वरिष्ठ कलाकार तथा निर्देशक निर शाहको निर्देशनमा बनेको फिल्म ‘कमला मिस’ साउन २२ गतेदेखि प्रदर्शनमा आउने भएको छ।बिहीबार वितरक कम्पनीहरूसँग सम्झौता गर्दै फिल्मको प्रदर्शन मिति तय गरिएको हो। फिल्मलाई एप्पल इन्टरटेन्मेन्ट, रिच…

प्रधानमन्त्रीलाई द्वन्द्व पीडितको खुलापत्र

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) लाई द्वन्द्व पीडित समुदायले खुला पत्रमार्फत सङ्क्रमणकालीन न्याय प्रक्रियालाई तार्किक निष्कर्षमा पुर्‍याउन माग गरेका छन् । प्रधानमन्त्री शाहलाई द्वन्द्व पीडित समुदायको तर्फबाट ४० वटा संस्थाले पठाएको…

‘परालको आगो’मा सपुतको फरक रूप, भैँसीसँगको दृश्य चुनौतीपूर्ण

काठमाडौं : फिल्म ‘परदेशी २’बाट अभिनय यात्रा सुरु गरेका प्रकाश सपुत नयाँ फिल्म ‘परालको आगो’मार्फत दर्शकमाझ आउँदैछन्। सपुत अभिनित पहिलो फिल्म ‘परदेशी २’ व्यावसायिक रूपमा सफल भएको थियो। त्यसपछि आएको ‘पूर्णबहादुरको सारङ्गी’ले नेपाली बक्स…

पूर्व मिस नेपाल चाण्डक पहिलोपटक हिन्दी वेब–सिरिजमा, थ्रिलर कथामा आधारित प्रोजेक्ट

काठमाडौं : पूर्व मिस नेपाल तथा अभिनेत्री निकिता चाण्डक ‘नेटफ्लिक्स’को वेब–सिरिज ‘ग्लोरी’मार्फत हिन्दी वेब–सिरिजमा पहिलोपटक देखिने भएकी छन्। चाण्डकले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै उक्त सिरिज जेठ १ गतेदेखि प्रसारणमा आउने बताएकी हुन्।…

‘एक मुठी बादल’का लागि गौरवले घटाएका थिए ९ केजी तौल

काठमाडौं : नेपाली फिल्मका उदाउँदा अभिनेता हुन् गौरव बिष्ट। रंगमञ्चमा दरिलो नाम बनाएका उनले फिल्म क्षेत्रमा पनि राम्रो फड्को मारिरहेका छन्। दुई वर्षअघि फिल्म ‘परस्त्री’बाट अभिनेताका रूपमा डेब्यु गरेका गौरवको अर्को कोसेली ‘एक मुठी बादल’…