सुचना, समाचार र मनोरन्जन
Monthly Archives

April 2026

सुनचाँदीको मूल्य निरन्तर घट्दो

काठमाडौँ, स्थानीय बजारमा आज पनि सुनचाँदीकोे मूल्य घटेको छ । सुन प्रतितोला रु दुई हजार २०० र चाँदी रु ७५ ले घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मोल प्रतितोला रु दुई लाख ९६ हजार ५०० र त्यति नै परिमाणको सेतो…

कच्चा पदार्थको अभावमा हेटौँडा सिमेन्ट उद्योग बन्द

बागमती, लामो समयदेखि आर्थिक सङ्कट व्यहोर्दै आएको हेटौँडा सिमेन्ट उद्योग कच्चा पदार्थ अभावमा बन्द भएको छ । गत महिना क्लिङ्कर उत्पादन गरेको उद्योगले कच्चा पदार्थ नपाएपछि उत्पादन बन्द गरेको हो । “हामीसँग कोइला, ढुङ्गालगायत कच्चा पदार्थ…

‘परालको आगो’ आजदेखि प्रदर्शनमा, देशभर उच्च शो र दर्शकको उत्साह

काठमाडौं : नेपाली फिल्म ‘परालको आगो’ आज (शुक्रबार)देखि देशभर प्रदर्शनमा आएको छ। बिहानैदेखि विभिन्न हलहरूमा दर्शकको उपस्थिति उल्लेख्य देखिएको छ भने फिल्मले देशभर डेढ सयभन्दा बढी शो पाएको छ। दर्शकको उत्साहलाई मध्यनजर गर्दै हल सञ्चालकहरूले…

रेखा निर्देशित फिल्म ‘माया भनेकै यस्तो होला’ भदौ २६ मा रिलिज गरिदै

काठमाडौं : तीजको अवसर पारेर नेपाली फिल्म ‘माया भनेकै यस्तो होला’को रिलिज मिति तोकिएको छ। निर्माण टिमले शुक्रबार फिल्मको प्रदर्शन मिति आगामी भदौ २६ गतेलाई तोकेको हो। उक्त मितिबाट फिल्म देशभर प्रदर्शनमा आउने निर्देशक रेखा थापाले बताईन्। यस…

बेलायतमा चुरोटमाथि ऐतिहासिक कडाइ

बेलायतले भविष्यका पुस्तालाई धूम्रपानबाट जोगाउने लक्ष्यसहित चुरोट खरिदमै दीर्घकालीन प्रतिबन्ध लगाउने ऐतिहासिक विधेयक पारित गरेको छ, जसलाई स्वास्थ्य क्षेत्रमा ठूलो मोडका रूपमा हेरिएको छ। संसद्बाट पारित यस कानूनले अबको पुस्तालाई…

मनपरी भाडा उठाउँदै सार्वजनिक यातायातका परिचालक

काठमाडौं  : सार्वजनिक सवारीका परिचालकले मनपरी भाडा उठाउन थालेको गुनासो बढेको छ। गत चैत अन्तिम साता सङ्घीय र प्रदेश सरकारले सार्वजनिक यातायातको भाडा वृद्धि गरेपछि सवारीका परिचालकले मनपरी भाडा उठाउन थालेका हुन्।…

स्थानीय तहले प्यानकार्ड र करसम्बन्धी सेवा दिन सकेनन्

जुम्ला :सरकारले स्थायी लेखा नम्बर प्रमाणपत्र (प्यान कार्ड) स्थानीय तहबाटै सेवा प्रवाह सञ्चालन गर्ने भने पनि जुम्लाका स्थानीय तहले प्यानकार्ड र करसम्बन्धी सेवा अझै सञ्चालनमा ल्याउन सकेका छैनन्। आन्तरिक राजस्व विभागले…

केन्द्रीय कारागार सुन्धाराबाट फरार तीन जना कैदी पक्राउ

काठमाडौं : प्रहरीले गत भदौ २३ र २४ गतेको जेनजी युवाहरूको आन्दोलनका क्रममा केन्द्रीय कारागार सुन्धाराबाट फरार रहेका तीन जना फरार कैदीबन्दीलाई पक्राउ गरी आज सार्वजनिक गरेको छ। लागुऔषध मुद्दाका कैदी दाङ गढवा गाउँपालिका–१…

लोकतन्त्र दिवसको दिन पूर्वराजाको पोखरा भ्रमणमा आउँदै

पोखरा, आज २० औं लोकतन्त्र दिवस । तत्कालीन राजा ज्ञानेन्द्र शाहको प्रत्यक्ष शासन अन्त्य भई देशमा लोकतन्त्र स्थापना दिन । संयोग यस्तो परेको छ कि राजतन्त्र अन्त्य भएको ठिक दुई दशकपछि आफूले शासनसत्ता सुम्पिएकै दिन पारेर पूर्वराजा ज्ञानेन्द्र…

२४ घण्टामा दुई हजार ६९२ जना ट्राफिक कारबाहीमा

काठमाडौँ, २४ घण्टामा दुई हजार ६९२ जना सवारी चालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा रु सात लाख ६० हजार राजस्व दाखिला भएको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादक पदार्थ सेवन गरेको ९१,…