विपीन जोशीको परिवारलाई सरकारले १० लाख रुपैयाँ दिने
काठमाडौँ,
इजरायलमा ज्यान गुमाएका कञ्चनपुरका विपीन जोशीको परिवारलाई सरकारले १० लाख रुपैयाँ दिने भएको छ ।
आज बसेको मन्त्रिपरिषद् बैठकको निर्णय सुनाउँदै सरकारका प्रवक्ता एवम् शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले जोशीको…