बिर्तामोडमा ‘ओ डार्लिङ काले काले छौ’ सार्वजनिक
काठमाडौं :
झापामा ‘ओ डार्लिङ काले काले छौ’ एक विशेष समारोहबीच सार्वजनिक गरिएको छ। पश्चिमेली फ्लेभरले सजिएको यस गीतले समकालीन संगीतप्रेमीहरूलाई नयाँ अनुभूति दिने विश्वासका साथ गीतको भिडियो रिलिज भएको हो।
गायिका जुनु प्रसाईको जन्मदिनको…