सुचना, समाचार र मनोरन्जन
Monthly Archives

April 2026

लागुऔषधसहित विभिन्न स्थानबाट एकचालिस जना पक्राउ

काठमाडौं : नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न स्थानबाट ४१ जनालाई पक्राउ गरेको छ। काठमाडौं महानगरपालिका–३२ जडीबुटीबाट चिकित्सकको सिफारिसमा मात्र खरिद गर्न पाइने १३० थान ट्रामाडोल ट्याब्लेट नगद रु ६८ हजार २०० सहित…

खुला नाकाबाट सोझै वीरगन्ज भित्रिन्छ भारतीय तरकारी

पर्सा, सीमावर्ती भारतीय बजार रक्सौलबाट लुकीछिपी वीरगन्जमा क्वारेन्टिन जाँच नगरिएका ताजा तरकारी भित्रिने गरेका छन् । वीरगन्जको सीमावर्ती बजार रक्सौलबाट पर्सा र बारा जिल्लासँग जोडिएका खुला सीमानाकाको फाइदा उठाउँदै दैनिक साइकलमार्फत ताजा…

विद्युतीय चुलोको प्रयोग बढाउने प्रस्तावसहितको मस्यौदा तयार

काडमाडौँ ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले ‘ऊर्जा खपत वृद्धि तथा निर्यात रणनीति, २०८३’ को मस्यौदा तयार गरेको छ । सरकारको एक सय कार्यसूची अन्तर्गत मन्त्रालयले बिजुलीको आन्तरिक खपत बढाउने रणनीतिसहितको मस्यौदा तयार गरेको हो । मस्यौदा…

काठमाडौँको मौसम खराब भएपछि टर्किस एयरको विमान दिल्ली डाइभर्ट, आन्तरिक उडानहरू डिले

काठमाडौँ, काठमाडौँ उपत्यकाको मौसम खराब भएपछि टर्किस एयरको विमान दिल्ली डाइभर्ट भए को छ भने बिहान हुने आन्तरिक उडानहरू सबै डिले भएका हुने भएका छन् । काठमाडौँ उपत्यकाको आकाश बादलले ढाकेको छ । जसका कारण बिहानै अँध्यारो देखिएको छ । काठमाण्डौं…

बाह्र दिनमै चार सय २२ विपद्का घटना

काठमाडौँ, वैशाख महिना लागेपछि मात्रै देशभर ४२२ विपद्का घटना भएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार वैशाख १ देखि १२ गतेसम्म देशभर भएका विपद्मा परेर २३ जनाको निधन भएको छ भने विपद्मा परेर ७३ घाइते भएका…

बाढीले डाइभर्सन बगाएपछि बीपी राजमार्ग अवरुद्धः खुलाउने प्रयास

पानी परेपछि रोशी खोलामा आएको बाढीले डाइभर्सन बगाएपछि हिजोदेखि अवरुद्ध बीपी राजमार्ग खुल्न सकेको छैन । बीपी राजमार्गमा सम्भावित जोखिमलाई मध्यनजर गर्दै तत्कालका लागि गाडीको आवागमन पूर्ण रूपमा बन्द गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेले…

दशनामी समाज महिला केन्द्रीय समितिको अधिवेशन पोेखरामा हुने

पोखरा, नेपाल दशनामी समाज महिला केन्द्रीय समितिको अधिवेशन बैशाख अन्तिम साता पोखरामा हुने भएको छ ।अधिवेशन वैशाख २६ गते पोखरामा आयोजना हुने भएको हो । अधिवेशनलाई भब्य र सभ्य रुपमा सम्पन्न गर्न गठित मुल आयोजक समितिका संयोजक एंव दशनामी समाजका…

पोखरा रात्रिकालीन सडक दौडलाई नयाँ ब्राण्डका रूपमा स्थापित गर्न सुझाव

पोखरा, “जाग्छ पोखरा, दौडाउँछ पोखरा” मूल नाराका साथ पोखरामा गत चैत्र २८ गते आयोजना पोखरा रात्रिकालीन सडक दौड (पोखरा नाइट स्ट्रिट रेस) प्रतियोगिता २०८३ लाई पोखराको नयाँ ब्राण्डका रूपमा विकास गर्न सरोकारवालाहरूले जोड दिएका छन् । शनिबार…

बैशाख १३ गते आइतबारको राशिफल पढ्नुहोस

शुभप्रभात, २०८३ वैशाख १३ गते (२६ अप्रिल २०२६) आइतवार, वैशाख शुक्लपक्ष दशमी तिथि। मघा नक्षत्र। चन्द्रराशि सिंह। मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ अवसरले आत्मबल बढ्नेछ र काममा सफलता प्राप्त हुनेछ। छोटो समयमा फाइदा लिन सकिनेछ।…

कौराह गीत ‘कालिगंगा’ सार्वजनिक

काठमाडौं : नेपाली मौलिक कला, संस्कृति र परम्परालाई समेटिएको नयाँ कौराह गीत ‘कालिगंगा’ को भिडियो सार्वजनिक गरिएको छ। निर्माण टिमले अग्रज पत्रकार सानु श्रेष्ठको प्रमुख आतिथ्यता,गीतकार माधव भण्डारी अतिथिमा गीतको भिडियो रिलिज गरेको हो।…