सुचना, समाचार र मनोरन्जन
Monthly Archives

April 2026

म्याग्दीको राहुघाट जलविद्युत् आयोजनाः ९५ प्रतिशत भौतिक प्रगति

म्याग्दी, नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक रहेको ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजना निर्माणको ९५ प्रतिशत भौतिक प्रगति भएको छ । सुरुङ, बाँध र विद्युतगृहको भौतिक संरचना निर्माण, उपकरण जडान…

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल राति दैनिक सात घण्टा बन्द

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक सात घण्टा बन्द हुन थालेको छ । पूर्वाधार निर्माण कार्यलाई गति दिन गएरातिदेखि हरेक दिन आउँदो जेठ ४ गतेसम्म रातिको समयमा विमानस्थल बन्द हुनेछ । विमानस्थलको टर्मिनल व्यवस्थापन महाशाखा प्रमुख इन्दुराज…

विद्युत् महसुल नतिर्ने दुईसय ७७ जना कालोसूचीमा

चितवन, नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र भरतपुरले चालु आर्थिक वर्षमा २७७ ग्राहकलाई कालोसूचीमा राखेको छ । लामो समयसम्म विद्युत् महसुल नतिर्ने ती ग्राहकलाई केन्द्रले कालोसूचीमा राखेको हो । उनीहरुबाट रु एक करोड चार लाख १७ हजार ३८१…

तराईका विभिन्न ठाउँमा तापक्रम ४० डिग्रीभन्दा माथि पुग्ने अनुमान: सतर्कता अपनाउन आग्रह

जल मौसम पूर्वानुमान महाशाखाले अबका केही दिन मधेश तथा तराईका विभिन्न ठाउँमा तापक्रम ४० डिग्री भन्दा माथि पुग्ने जनाएको छ । महाशाखाले विशेष बुलेटिन निकालेर अबको ३ दिन लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराईका केही ठाउँमा तापक्रम ४० डिग्रीभन्दा…

इराकबाहेक मध्यपूर्वका सबै देशमा रोकिएको श्रम स्वीकृति खुला

 इराकबाहेक मध्यपूर्वका सबै देशमा रोकिएको श्रम स्वीकृति खुला गरिएको छ । वैदेशिक रोजगार विभागका अनुसार साउदी अरब, युएई, कतार, कुवेत, बहराइन, ओमान, इराक, यमन, जोर्डन, लेबनान, टर्की र इजरायलमा श्रम स्वीकृति खुला गर्ने निर्णय भएको हो । श्रम,…

दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको…

काठमाडौँ, प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले विश्वविद्यालय र स्वास्थ्य क्षेत्रका शैक्षिक संस्थामा दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय तत्काल कार्यान्वयन गर्न निर्देशन दिनुभएको छ । उहाँले विश्वविद्यालय र…

बैशाख ८ गते मंगलबारको राशिफल पढ्नुहोस

शुभप्रभात, २०८३ वैशाख ८ गते (२१ अप्रिल २०२६) मंगलवार, वैशाख शुक्लपक्ष चतुर्थी तिथि, ८:४४ बजेपछि पञ्चमी। राेहिणी नक्षत्र, ८:२७ बजेपछि मृगशिरा (क्षय)। चन्द्रराशि वृष, १७:३६ बजेपछि मिथुन। मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ दिगो काम…

यूएईसहितका खाडी मुलुकका लागि श्रम स्वीकृति पुनः खुला

काठमाडौँ, सरकारले संयुक्त अरब इमिरेट्स ९यूएई० सहित खाडीका विभिन्न मुलुकहरूका लागि स्थगित गरिएको श्रम स्वीकृति पुनः सुचारु गर्ने निर्णय गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सोमबार मन्त्रीस्तरीय निर्णय गर्दै यसअघि लगाइएको…

सबै विमानस्थलमा पार्किङ शुल्क संशोधन हुने

काठमाडौँ, नेपालका विमानस्थलहरू (अन्तर्राष्ट्रिय÷आन्तरिक) मा सवारी साधन बिसान (पार्किङ) शुल्क अत्यधिक महँगो भएको गुनासो आएपछि सरकारले संशोधनको तयारी थालेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार शुल्क तीन दिन भित्र…

जेन–जी आन्दोलनको विद्रोही स्वरलाई संगीतमा उन्‍दै बफिन्स ९८: ‘हाम्रो आवाज – नयाँ नेपाल’

काठमाडौं : पोखरेली सांगीतिक समूह ‘बफिन्स ९८’ले जेन–जी पुस्ताको आन्दोलन र विद्रोहलाई समेटेर आफ्नो नयाँ सांगीतिक कोसेली ‘हाम्रो आवाज ( नयाँ नेपाल’ दर्शक तथा स्रोतामाझ ल्याएको छ। यस म्युजिक भिडियोले विशेषगरी २०८२ साल भाद्र २३ गते देशैभरका…