हिरो हिरोइनको नाम गोप्य राखेर केकीले थालिन‘स्टेशन’को काम,भदौ १९मा रिलिज
काठमाडौं :
पछिल्लो समय चलचित्र ‘बोक्सीको घर’ मार्फत बक्स अफिसमा ऐतिहासिक सफलता हात पारेकी अभिनेत्री तथा निर्मात्री केकी अधिकारीले आफ्नो नयाँ चलचित्र ‘स्टेशन’को निर्माण कार्य औपचारिक रुपमा सुरु गरेकी छिन् ।
सोमबार अक्षय तृतीयाको अवसर पारेर…