सुचना, समाचार र मनोरन्जन
Monthly Archives

April 2026

घरेलु हिंसामा आठ बालकको ज्यान गयो

संयुक्त राज्य अमेरिकाको लुइसियानामा आइतबार बिहान भएको भयावह घरेलु हिंसाको घटनाले सिङ्गो समुदायलाई स्तब्ध बनाएको छ। घटनामा एक व्यक्तिले आफ्नै परिवारका अधिकांश सदस्य रहेका आठ बालबालिकालाई गोली हानेर हत्या गरेका छन्। तीन फरक–फरक घरमा…

राप्ती नदीमा भेटियो  १७ घडियालको गुँड

चितवन : राप्ती नदीमा १७ घडियाल गोहीको गुँड भेटिएको छ। चितवन राष्ट्रिय निकुञ्जले गत चैत १ गतेदेखि राप्ती नदीमा गोहीको गुँड खोज्ने काम सुरु गरेको थियो। सोही समयमा ती गुँड भेटिएको हो। निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरका…

१ सय १० मेगावाटको दुधकोशी पाँचौँ जलविद्युत आयोजना बन्ने

सोलुखुम्बुको दुधकोशी नदीमा १ सय १० मेगावाटको दुधकोशी पाँचौँ जलविद्युत् आयोजना निर्माण हुने भएको छ । दुधकोशी गाउँपालिका–२, ३, ४, ६ र ७ मा आयोजनास्थल रहनेगरी आयोजना प्रस्ताव गरिएको हो । आयोजनाको विद्युतगृह माप्य दुधकोशी गापा–४ काँकुखोला र…

एक जना अनमीको भरमा प्रसूति सेवा

सिरहा : यहाँको नरहा गाउँपालिका–४ वर्छवामा रहेको प्रसूतिगृह (बर्थिङ सेन्टर) कर्मचारी अभावका कारण जोखिमपूर्ण अवस्थामा सञ्चालन भइरहेको छ । संवेदनशील स्वास्थ्य सेवा प्रवाह गर्नुपर्ने यस संस्थामा हाल एक जना अनमी मात्रै छन् । …

अनौठो ‘पाउद्वार मुर्ताला धार्मिक गुफा’ !

म्याग्दी : अन्नपूर्ण गाउँपालिका–५ मा रहेको ‘पाउद्वार मुुर्ताला धार्मिक गुफा’ पर्यटक र पूर्वाधारका पर्खाइमा छ । स्थानीयवासीले ‘पाउद्वार मुुर्ताला धार्मिक गुुफा’ नामाकरण गरेको गुुफाभित्र अनौठा दृश्यहरू अवलोकन गर्न…

बढ्दो सम्बन्धविच्छेद : अधिकारको उपयोग कि विकृति ?

काठमाडौं : चालु आर्थिक वर्षको गत चैत २० गतेसम्म काठमाडौं जिल्ला अदालतमा दुई हजार ९०७ वटा सम्बन्धविच्छेदसम्बन्धी मुद्दा दर्ता भएकामा एक हजार ३९ मुद्दाको फैसला भइसकेको छ। विसं २०७६ देखि हालसम्म उक्त अदालतमा सम्बन्धविच्छेदसम्बन्धी…

पाँचथरको फालोट क्षेत्रस्थित ‘गोठ–बास’मा पर्यटक आकर्षित हुँदै

पाँचथर : पाँचथरको फालेलुङ गाउँपालिकाको चारराते–फालोट क्षेत्रमा नौ वर्षदेखि आयोजना भइरहेको चौँरी पर्यटन महोत्सवले यहाँका चौँरीपालकहरूलाई फाइदै फाइदा पुर्‍याएको छ । विसं २०७४ सालदेखि समुन्द्री सतहबाट तीन हजार ५०० मिटर…

सुकुम्बासी बस्तीमा डोजर चलाइएकोप्रति जेनजी मुभमेन्ट अलायन्सको आपत्ति

काठमाडौँ, अतिक्रमित जग्गा खाली गराउने नाममा निजी घरटहरा र सुकुम्बासी बस्तीहरूमा डोजर चलाइएको र यस क्रममा अमानवीय व्यवहार प्रदर्शन गरिएको भन्दै जेनजी मुभमेन्ट अलायन्सले गम्भीर आपत्ति जनाएको छ। अलायन्सले एक प्रेस विज्ञप्ति जारी गर्दै गृह…

सरकारी कर्मचारीलाई १५ दिनमा तलब दिने तयारी

सरकारले सरकारी कर्मचारीको तलब भत्ता वितरण प्रणालीलाई अर्धमासिक अर्थात १५÷१५ दिनमा उपलब्ध गराउने तयारी गरेको छ । अर्थ मन्त्रालयले गएको शुक्रबार मन्त्रीस्तरीय निर्णय गरी महालेखा नियन्त्रक कार्यालयलाई आवश्यक व्यवस्था मिलाउन भनेको छ ।…

रास्वपा केन्द्रीय समिति बैठक बस्दै, ९ एजेन्डा तय

काठमाडौँ, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक सोमबार दिउँसो ३ बजे बस्दै छ । पार्टी केन्द्रीय कार्यालयमा बस्ने बैठकका लागि ९ वटा एजेन्डा तय गरिएको प्रवक्ता मनिष झाले जानकारी दिए । झाका अनुसार बैठक विशेषगरी…