मदनभण्डारी राजमार्गमा पर्ने झण्डै १४ हजार रुख कटान
काठमाडौँ,
राष्ट्रिय गौरवको आयोजना मदन भण्डारी राजमार्गमा पर्ने रुख कटानको काम सम्पन्न भएको छ ।
राजमार्ग योजना कार्यालय झापा दमकका अनुसार सडक विस्तारको क्षेत्रमा पर्ने सुनसरी, मोरङ, झापा र इलामका सामुदायिक तथा सरकारी वनका गरी कूल १३ हजार…