सुचना, समाचार र मनोरन्जन
Monthly Archives

April 2026

सुन तस्करी प्रकरणमा पूर्वसभामुख महरा र सहसचिव पोखरेलसहित २८ जनाविरुद्ध भ्रष्टचार मुद्दा

विद्युतीय चुरोट (भेप) मा लुकाएर सुन तस्करी गराएको आरोपमा पूर्वसभामुख एवम् नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता कृष्णबहादुर महरा र नेपाल सरकारका सहसचिव अरुण पोखरेलसहित २८ जनाविरुद्ध आज विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको छ ।…

प्रधानमन्त्रीले गराए स्वास्थ्यमन्त्रीलाई सचेत

काठमाडौँ, प्रधानमन्त्री बालेन्द्र शाहले स्वास्थ्य तथा जनसंख्यामन्त्री निशा मेहतालाई सचेत बनाएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का सभापति रवि लामिछानेको सिफारिसमा प्रधानमन्त्री शाहले मन्त्री मेहतालाई सचेत गराएको प्रधानमन्त्रीको…

श्रममन्त्री दीपककुमार साह पदमुक्त

काठमाडौँ, प्रधानमन्त्री बालेन्द्र शाहले  श्रम, रोजगार तथा सामाजिक सुरक्षाममन्त्री दीपककुमार साहलाई पदमुक्त गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सिफारिसमा प्रधानमन्त्री शाहले मन्त्री साहलाई पदमुक्त गरेका हुन् । यसअघि,…

लागुऔषधसहित विभिन्न स्थानबाट २५ जना पक्राउ

काठमाडौं : देशका विभिन्न स्थानबाट लागुऔषधसहित २५ जना पक्राउ परेका छन्। केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार काठमाडौं महानगरपालिका–७ बाट ३०५ थान ट्रामाडोल ट्याब्लेटसहित दुई, सोही महानगरपालिका–२६ मित्रनगरबाट दुई,…

‘लाइसेन्स’ छपाइ तीव्र गतिमा

काठमाडौं : सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइ तीव्र गतिमा जारी रहेको छ। सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक देवराज ढुङ्गानाका अनुसार हाल दैनिक करिब ४० हजार हाराहारी मा ‘लाइसेन्स’ छपाइ भइरहेको छ। उनले…

नेप्से परिसूचक ४८ अंकले बढ्यो

काठमाडौँ, नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ४८ दशमलव ७१ अङ्कले बढेर दुई हजार ८५१ दशमलव २४ को बिन्दुमा कायम भएको छ । यो एक दशमलव ७३ प्रतिशतको वृद्धि हो । आज ३३८ कम्पनीको दुई करोड ७९ लाख ३१ हजार ७७० कित्ता शेयर एक लाख आठ हजार ८६९ पटक…

२५ वर्षकी रूबी उपसभामुख बन्ने सम्भावना

काठमाडौं, २५ वर्षीय रुवीकुमारी ठाकुर प्रतिनिधिसभाको उपसभामुख बन्ने भएकी छिन् । श्रम संस्कृति पार्टीकी उनलाई बहुमत प्राप्त दल रास्वपाको समर्थन भएकोले उनी निर्वाचित हुने लगभग निश्चित छ। रास्वपाका महामन्त्री कविन्द्र बुर्लाकोटीले…

मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि रिहा भएँः ओली

काठमाडौँ, नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली हिरासतमुक्त भएपछि आफूमाथि मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि रिहा भएको बताएका छन् । उनले आफूलाई सरकारले पूर्वाग्रह र प्रतिशोधपूर्ण रूपमा फौजदारी अभियोग लगाई १३…

४ किमी सडक कालोपत्र गर्न ५ वर्ष

बागलुङ, लामो समयदेखि जीर्ण बनेको काठेखोला गाउँपालिकाको केन्द्रदेखि रेश जाने सडक कालोपत्र गरिएको छ । दुई वर्षमा सक्नुपर्ने सडक पाँच वर्ष बित्दा बल्ल कालोपत्र भएको हो । उक्त सडक गाउँपालिकाकै पहिलो लामो कालोपत्र सडक भएको छ । बागलुङको…

हिन्द महासागर सम्मेलनमा सहभागी हुन परराष्ट्रमन्त्री मरिसस जाँदै

काठमाडौँ, परराष्ट्रमन्त्री शिशिर खनाल भारतका विदेशमन्त्री एस जयशङ्करको निमन्त्रणामा मरिससको राजधानी लुइसमा भोलिदेखि आयोजना हुने नवौँ हिन्द महासागर सम्मेलन (आइओसी) मा सहभागी हुन आज त्यसतर्फ प्रस्थान गर्ने भएका छन् । ‘हिन्द महासागर शासनका…