सुचना, समाचार र मनोरन्जन
Monthly Archives

April 2026

चलचित्रका लागि सुखद रह्यो ‘२०८२’

काठमाडौं : विसं २०८२ नेपाली चलचित्रका लागि समग्रमा सुखद रहेको यस क्षेत्रका जानकारहरूले बताएका छन्। यस वर्ष विषयवस्तु प्रधानसँगै ‘स्टार’ भनिने कलाकारका चलचित्रले दर्शक पाएका छन् अर्थात् यस वर्ष सबै किसिमका चलचित्र…

किसानलाई अधिकतम  दुई लाखसम्म अनुदान

इलाम : माइजोगमाई गाउँपालिकामा सञ्चालित ‘उपाध्यक्षसँग युवा उद्यमी’ कार्यक्रमबाट स्थानीयस्तरमै रोजगारी सिर्जना भएको छ। यसका लागि दुग्ध तथा घ्यू प्रशोधन , कोदोको बिस्कुट उत्पादन र यस वर्ष ललिपप निर्माण तथा दुग्ध उत्पादन…

नयाँ शैक्षिक सत्र अगावै कर्णालीमा पुग्यो पाठ्यपुस्तक

राँझा : जनक शिक्षा सामग्री केन्द्र लिमिटेड प्रादेशिक प्रेस नेपालगञ्जले नयाँ शैक्षिकसत्र सुरु हुनुअगावै कर्णाली प्रदेशमा पाठ्यपुस्तक बिक्री वितरण गरेको छ। नयाँ शैक्षिकसत्र २०८३ का लागि चैत २४ गतेसम्म नेपालगञ्ज…

‘टेलिकम प्याकेज’ सकिएपछि पनि सेवा निरन्तरतासम्बन्धी सुविधा ग्राहक आफैँले छनोट गर्नसक्ने

काठमाडौं : नेपाल टेलिकमले जिएसएम प्रिपेड तथा पोस्टपेडका ग्राहकहरुले प्याकेज खरिद गरेर वा नियमित शुल्क भुक्तानी गरी डेटा सुविधा प्रयोग गरिरहेकामा अब प्याकेज खरिद गरेका ग्राहकरुले आफैँले ‘पे–जी’ सुविधा सक्रिय वा निष्क्रिय गर्नसक्ने…

लेबनानमा इजरायली आक्रमणपछि इरानद्वारा हर्मुज जलमार्ग फेरि बन्द

इजरायलले लेबनानको सशस्त्र समूह हिजबुल्लाहमाथि आक्रमण गरेपछि इरानले हर्मुज जलमार्ग फेरि बन्द गरेको छ । यसले गर्दा अमेरिका र इरानबीचको युद्धविराम सम्झौता अन्योलमा परेको छ । हिजो इजरायलले बेरुतका व्यापारिक र आवासीय क्षेत्रहरूमा आक्रमण गर्दा…

उपसभामुख निर्वाचनः उम्मेदवारी दर्ता आज, रास्वपाको ‘ग्रिन सिङ्नल’को पर्खाइमा साना दलहरू

काठमाडौँ, प्रतिनिधिसभाको उपसभामुख चयनका निम्ति आज उम्मेदवारी दर्ता हुँदैछ । संसद् सचिवालयले सार्वजनिक गरेको उपसभामुखको निर्वाचन कार्यतालिकाअनुसार, उम्मेदवारी दर्ताका लागि बिहान ११ देखि दिउँसो २ बजेसम्मको समय तोकिएको छ । प्रतिनिधिसभाका…

सुनचाँदीको मूल्य घट्यो

काठमाडौँ, स्थानीय बजारमा आज सुनचाँदीकोे मूल्य घटेको छ । सुन प्रतितोला रु चार हजार ३०० र चाँदी तोलामा रु १५० ले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मोल प्रतितोला रु दुई लाख ९४ हजार ७०० र त्यति नै परिमाणको…

पत्नीको जिम्मामा प्रहरीको गणबाट रिहा भए रमेश लेखक

काठमाडौँ, पक्राउ परेको १३ औँ दिनमा पूर्व गृहमन्त्री रमेश लेखक नेपाल प्रहरीको नम्बर–२ सशस्त्र प्रहरी गणबाट रिहा भएका छन् । पत्नी यशोदा लेखकको जिम्मा लगाएर रिहा गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईले रातोपाटीलाई बताए ।…

पक्राउ परेको १३ दिनमा ओलीलाई पत्नीको जिम्मा लगाइयो

काठमाडौँ, पक्राउ गरेको १३ औँ दिनमा प्रहरीले केपी शर्मा ओलीलाई जिम्मा जमानीमा छाडेको छ । त्रिवि शिक्षण अस्पतालमा उपचाररत पूर्व प्रधानमन्त्री ओलीलाई उनकी धर्मपत्नी राधिका शाक्यको जिम्मा लगाइएको छ । अनुसन्धानको क्रममा खोजेको बखत हाजिर हुने…

ओली र लेखकलाई हाजिर जमानीमा रिहा गर्ने निर्णय

काठमाडौँ, केपी शर्मा ओली र रमेश लेखकलाई हाजिर जमानीमा रिहा गर्ने निर्णय गरिएको छ । सर्वोच्च अदालतको परमादेश अनुसार प्रहरीले दुवै जनालाई रिहा गर्ने निर्णय गरेको हो । सरकारी वकिलको सहमतिमा ‘खोजी भएको बेला उपस्थित हुनेगरी’ ओली र लेखकलाई रिहा…