सुचना, समाचार र मनोरन्जन
Monthly Archives

April 2026

‘अनलाइन’बाट मतदाता नाम दर्ता

तनहुँ, निर्वाचन आयोगले मतदाता नामावली सङ्कलन तथा अद्यावधिक कार्यक्रम पुनः सुरु गरिएको छ । राष्ट्रिय परिचयपत्रको विवरण प्रयोग गरी अनलाइनबाटै आवेदन दिन सकिने व्यवस्था गरिइएको छ। जिल्ला निर्वाचन कार्यालयका प्रमुख विकास लम्सालले भन्नुभयो,…

कूटनीतिक नियोगका प्रमुखहरुसंगको सामुहिक कूटनीतिक भेटको सन्देश

नेपालस्थित कूटनीतिक नियोगका प्रमुखहरु लाई सामुहिक शिष्टचार भेट गरेर प्रधानमन्त्रीले सकारात्मक अभ्यास गर्नुभएको छ। यो समय बचत र सन्देशका हिसाबले सकारात्मक छ। संगै सो भेटका क्रममा उहाँले व्यक्त गरेको विचार सन्तुलित छ र आगामी दिनमा केही…

सरकारद्वारा अमेरिका–इरान युद्धविराम सम्झौताको स्वागत

काठमाडौँ, सरकारले संयुक्त राज्य अमेरिका र इस्लामिक गणतन्त्र इरानबीच भएको युद्धविराम सम्झौताको स्वागत गरेको छ । परराष्ट्र मन्त्रालयले बुधबार प्रेस विज्ञप्ति जारी गरेर दुई साताका लागि युद्धविराम गर्ने सहमति हुनु पश्चिम एसियाको तनाव घटाउने…

पोखरामा धारिलो हतियार प्रहार गरी महिलाको हत्या

पोखरा, पोखराको सभागृहचोकमा एक महिलाको हत्या भएको छ । बुधबार साँझ ७ बजेर भएको सो घटनामा एक युवकले महिलाको टाउकोको पछाडिबाट धारिलो हतियार प्रहार गरी हत्या गरेको प्रत्यक्षदर्शीले बताएका छन् । पोखरा–८, सहभागृहचोकदेखि शिवालयचोकतर्फ जाने बाटोमा…

बुटवल–नारायणगढ सडक अवरुद्ध

नवलपरासी, वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी ९बर्दघाट सुस्तापूर्व०को विनयी त्रिवेणी गाउँपालिका–२ दाउन्ने सडक खण्डमा हिलाम्मे हुँदा पूर्णरूपमा सडक अवरुद्ध भएको हो ।…

त्रिवि शिक्षण अस्पतालमा पनि शनिबार र आइतबार बिदा

त्रिभुवन विश्वविद्याल शिक्षण अस्पताल (टिचिङ अस्पताल) ले पनि शनिबार र आइतबार दुई दिन सार्वजनिक बिदा दिने भएको छ । सरकारलेसाताको दुई दिन बिदा दिर्ने निर्णय गरेसँग शिक्षण अस्पतालले पनि शनिबार आइतबार दुई दिन नै बिदा दिने सूचना प्रकाशित गरेको…

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ, नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर्षीय पञ्चायती शासन व्यवस्थाको अन्त्य गर्दै प्रजातन्त्र पुनः स्थापना भएको सम्झनामा आज दिवस…

दोस्रो आर्थिक गणना, २०८२ का गणकलाई आजदेखि पाँचदिने तालिम

काठमाडौँ, राष्ट्रिय तथ्याङ्क कार्यालयले सञ्चालन गर्न लागेको दोस्रो राष्ट्रिय आर्थिक गणना, २०८२ का लागि छनोट भएका गणकका लागि पाँचदिने तालिम कार्यक्रम आजदेखि देशभर एकैसाथ सुरु हुँदैछ । आर्थिक गतिविधिहरूको वास्तविक अवस्था, स्वरूप तथा…

चैत २६ गते बिहिबारको राशिफल पढ्नुहोस

शुभप्रभात, २०८२ चैत २६ गते (९ अप्रिल २०२६) बिहीवार, वैशाख कृष्णपक्ष सप्तमी तिथि, १८ः३२ बजेपछि अष्टमी। मूल नक्षत्र, ६ः३७ बजेपछि पूर्वाषाढा। चन्द्रराशि धनु। मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ शुभचिन्तकहरूले साथ दिनेछन् भने भविष्यका…

विराज अभिनित फिल्म ‘राम नाम सत्य’बुकिङ खुल्यो,कति शो पायो त?

काठमाडौं : चैत २७ गते अर्थात आगामी शुक्रबारदेखि प्रदर्शनमा आउने फिल्म ‘राम नाम सत्य’को अग्रिम टिकट बिक्री खुुलेको छ। बुधबारदेखि फिल्मको टिकट काट्न थालिएको हो। फिल्मले देशव्यापी करिब १४० शोज पाएको छ। दर्शकको उत्साहलाई ध्यानमा राखी हलवालाले…