फिल्म ‘३६ को आँकडा’पछि पूजा र पुष्पको जोडी ‘एक्का तीन’मा
काठमाडौं :
फिल्म ‘महाराज धिराज’मा अनुबन्ध रहेका पुष्प खड्का अर्को एक फिल्ममा अनुबन्ध भएका छन्। उनी आउँदो वर्षको जेठ महिनाबाट सुटिङ हुने फिल्म ‘एक्का तीन’मा अनुबन्ध भएका हुन्। यसअघि यो फिल्ममा पूजा शर्मा अनुबन्ध भइसकेकी छन्। यस फिल्मलाई…