सुचना, समाचार र मनोरन्जन
Monthly Archives

May 2026

नारायणी नदीमा आपतकालिन तटबन्ध निर्माण गरिने

चितवन, नारायणी नदी किनारमा वर्षातमा बाढीले क्षति पु¥याउन सक्ने ठाउँमा आपतकालिन तटबन्ध गर्न बोलपत्र आह्वान गरिएको छ । सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना भरतपुरले चितवनतर्फको भागमा तटबन्ध गर्न रु १६ करोड ५० लाख बराबरको बोलपत्र आह्वान गरेको…

सोमको ‘चौंरीको गोठ’ मा सुरेश र रश्मी

काठमाडौं : गायक सोम गुरुङले नयाँ गीत ‘चौंरीको गोठ’ सार्वजनिक गरेका छन्। लोक–पप शैलीमा तयार पारिएको यस गीतले नेपाली पहाडी जनजीवन,संस्कृति र प्रेमको निकै सुन्दर चित्रण गरेको छ। गीतको शब्दमा एउटा प्रेमीले आफ्नो प्रेमिकाको फोटो खल्तीमा सजाएर…

प्रधानमन्त्रीले एक साताभित्र सदनलाई सम्बोधन गर्ने

काठमाडौँ, सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रमुख सचेतक कविन्द्र बुर्लाकोटीले प्रधानमन्त्री बालेन्द्र शाहले एक हप्ताभित्र सम्बोधन गर्ने बताएका छन्। प्रतिनिधि सभामा विपक्षी दलहरूले प्रधानमन्त्रीले संसद्‌मा कहिले सम्बोधन…

स्थगित भएको प्रतिनिधिसभा बैठक पुनः सुरु

काठमाडौँ, विपक्षी दलहरुको विरोधका बीच प्रतिनिधिसभाको बैठक कार्यसूचीमा प्रवेश गरेको छ । १५ मिनेटका लागि स्थगित भएको बैठक करिब एक घण्टापछि पुनः सञ्चालन भएको हो । बैठक प्रारम्भ हुनासाथ विपक्षी नेपाली कम्युनिष्ट पार्टीका सांसद रमेश मल्लले…

किसानलाई क्षेत्रफलका आधारमा रासायनिक मल वितरण गरिने

काठमाडौँ, कृषि, वन तथा पर्यावरण मन्त्रालयले किसानलाई वैज्ञानिक आधारमा रासायनिक मल वितरण गर्ने भएको छ । मन्त्रालयले धान खेती गर्ने कृषकलाई रासायनिक मल अभाव हुन नदिन उनीहरूको खेती गर्ने जमिनको क्षेत्रफल तथा उत्पादनको अनुपातमा मल उपलब्ध गराउन…

विदेशमा रहेका नेपालीहरूका लागि ‘मोफा मित्र’ ए

विदेशमा रहेका नेपालीहरूको लागि परराष्ट्र मन्त्रालयले मोफा मित्र एप ल्याएको छ । परराष्ट्र अन्तर्गतको कन्सुलर सेवा विभागले उक्त एप सञ्चालनमा ल्याएको हो । परराष्ट्रमन्त्री शिशिर खनालले एक कार्यक्रमबीच उक्त एपको उद्घाटन गरेका छन् । आफ्नो…

असिना पानीले मकै, फलफूल तथा तरकारी बालीमा क्षति

गण्डकी, सोमबार आएको हावाहुरीसहितको असिना पानीका कारण पोखराका विभिन्न स्थानमा मकै, फलफूल तथा तरकारी बालीमा क्षति पुगेको छ । हावाहुरीसहितको असिना पानीका कारण महानगर क्षेत्रका वडा नं १३, २२, २३, २४, २८, ३१, ३२, ३३ लगायतका वडामा लगाइएको…

छाडा पशु चौपायाः बहुआयामिक असर र समाधानका प्रयास

घोडाघोडी : आधुनिक प्रविधिको प्रयोग बढेसँगै खेतबारी जोत्न प्रयोग गरिने गोरु यतिखेर किसानका लागि अभिशाप बन्दै गएको छ। खनजोत गर्न थरीथरीका कृषि औजार भित्रिएसँगै  गोरु र दूध दिन छोडेका थारा गाई किसानका लागि आर्थिक भार बन्न थालेको…

कक्षाकोठा नहुँदा टहरामा विद्यार्थी

  मुगु : मुगुको सोरु गाउँपालिका–७ कि बालसुन्दरी विष्ट मात्र होइन, अधिकांश विद्यार्थी उपयुक्त कोठा नहुँदा टहरामा पढ्न बाध्य छन्। गाउँपालिकामा रहेको एकमात्र ‘आवासीय विद्यालय’ मा आवश्यक भौतिक पूर्वाधार (कक्षाकोठा) नहुँदा…

वास्तविक र देखिने गरी नागरिकको दैनिक जीवनस्तर उकास्न सरकार प्रतिबद्ध छ: प्रधानमन्त्री

 प्रधानमन्त्री बालेन्द्र शाहले वास्तविक र देखिने गरी नेपाली नागरिकको दैनिक जीवनस्तर उकास्न आफ्नो नेतृत्वको सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज काठमाण्डौ र भारतको नयाँ दिल्लीमा रहेको युरोपेली…