मुस्ताङका किसानलाई अनुदानमा हाते ट्याक्टर
मुस्ताङ,
यहाँका पाँच स्थानीय तहका किसानलाई अनुदान सहुलियतमा खेतबारी जोत्ने कृषि यान्त्रिक उपकरण हाते ट्याक्टर ९मिनी ट्रेलर० हस्तान्तरण गरिएको छ ।
राष्ट्रिय कृषि आधुनिकीरकण कार्यक्रम, कार्यक्रम कार्यान्वयन एकाइ मुस्ताङले यहाँका किसानलाई…