सुचना, समाचार र मनोरन्जन
Monthly Archives

June 2026

प्रतिनिधिसभाको आजको बैठकमा पाँच विधेयक प्रस्तुत हुने, आर्थिक विधेयक पारित गर्ने कार्यसूची

काठमाडौँ, प्रतिनिधिसभाको आजको बैठकमा पाँच वटा विधेयक प्रस्तुत हुँदैछन् । बैठकमा महालेखा परीक्षकको वार्षिक प्रतिवेदन तथा आर्थिक विधेयक, २०८३ पारित गर्ने कार्यसूची छ । सङ्घीय संसद् सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीअनुसार आज…

रास्वपा महाधिवेशनः कुन केन्द्रीय सदस्यले कति मत पाए

चितवन, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनअन्तर्गत ३२ जना केन्द्रीय सदस्यले प्राप्त गरेको मत सार्वजनिक भएको छ । निर्वाचन आयोगका अनुसार खुलातर्फ स्वर्णिम वाग्लेले सर्वाधिक दुई हजार ६५६ मत प्राप्त गर्नुभएको छ । खुलातर्फ…

ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन

काठमाडौँ, बितेका २४ घण्टामा दुई हजार ४३८ सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा रु २० लाख ७९ हजार राजस्व दाखिला भएको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादकपदार्थ सेवन गरेको ८५,…

देशभरका २६ लाख किसान सूचीकरण प्रणालीमा आबद्ध

काठमाडौँ, किसान सूचीकरण प्रणालीमा अहिलेसम्म देशभरका २६ लाख किसान आबद्ध भएका छन् । कृषि, वन तथा पर्यावरण मन्त्रालयले जमिनको विवरण र खेती उत्पादनका आधारमा किसानलाई सूचीकरण गरेको हो। विद्युतीय प्रणालीमार्फत सूचीकृत गरी किसानलाई चार तहमा…

तनहुँमा २७ वन्यजन्तुको उद्धार

तनहुँ, डिभिजन वन कार्यालय तनहुँले चालु आर्थिक वर्ष २०८२÷८३ मा मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापन कार्यक्रमअन्तर्गत २७ वटा वन्यजन्तुको उद्धार तथा व्यवस्थापन गरेको छ । उद्धार गरिएका वन्यजन्तुमध्ये छवटा मृतावस्थामा फेलापरेका थिए भने २१ वटा…

असार १२ गते शुक्रबारको राशिफल पढ्नुहोस

शुभप्रभात, २०८३ असार १२ गते (२६ जुन २०२६) शुक्रवार, ज्येष्ठ शुद्ध शुक्लपक्ष द्वादशी तिथि। विशाखा नक्षत्र। चन्द्रराशि वृश्चिक मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ व्यस्तता बढ्नेछ भने शरीरमा कमजोरी अनुभूति हुनेछ। स्वास्थ्यका लागि…

राजु श्रेष्ठको ‘कंगाल करोडपति’मा मुकुन भुषाल पक्का,हिरोइन किन लुकाइयो?

काठमाडौं : प्रविन आचार्यको प्रस्तुतिमा निर्माण हुने फिल्म ‘कंगाल करोडपति’को प्रमुख भूमिकामा मुकुन भुषाल अनुबन्धित भएका छन्। उनलाई निर्माण टिमले फिल्मको मुख्य भुमिकामा अनुबन्धित गरेको हो। निर्देशक राजु श्रेष्ठले निर्देशन गर्ने यस फिल्म…

नेपाल फिल्म क्याम्पसमा नाटक ‘संशय’ मन्चन हुने

काठमाडौं : नेपाल फिल्म क्याम्पसको प्रस्तुतिमा नाटक संशय मन्चन हुने भएको छ। अमेरिकी नाटककार जोन प्याट्रिक शेन्लीको सन् २००४ को प्रसिद्ध नाटक ‘डाउट ‘अ प्यारावल’मा आधारित यस नाटकलाई दिपल बरालले अनुवाद तथा निर्देशन गरेका हुन्। नाटकमा नेपाल…

नतिजा समयमै प्रकाशन गर्न कुनै हतार गरिएको होइनः मन्त्री पोखरेल

काठमाडौँ, शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले राष्ट्रिय परीक्षा बोर्डले नतिजा समयमै प्रकाशन गर्न कुनै हतार नगरेको स्पष्ट पार्नुभएको छ । मन्त्री पाखरेलले आज सामाजिक सञ्जालमा पोस्ट गर्दै आवश्यक जनशक्ति थप गरी तथा अनावश्यक प्रशासनिक…

अनिल भन्छन्,“पहिलो सिनेमा ‘कर्मा’बाट जसरी माया पाएँ, ‘बा : एक योद्धा’मा पनि त्यही अपेक्षा छ”

काठमाडौं : चलचित्र ‘बा : एक योद्धा’मा अभिनेता अनिल बुढाथोकी पनि रहेका छन्। विस्तारै कलाकार सार्वजनिक गर्ने क्रममा रहेको निर्माण टिमले चलचित्रमा अनिल बुढाथोकी पनि मुख्य कलाकारमध्यकै एक भएको बताएको छ । अनिल तिनै कलाकार हुन्, जसले चलचित्र…