शम्भूजितलाई दीर्घ साधना सम्मान, उन्नतीदेखि शिवसम्म सम्मानित हुँदै
काठमाडौं :
म्युजिक खबर म्युजिक अवार्डको १३ औं संस्करणमा दिइने सम्मान तथा पुरस्कारको घोषणा गरिएको छ। राजधानीको बालुवाटारस्थित आम्रपाली बैंक्वट एण्ड इभेन्टमा, २०८३ असार १४ गते हुने अवार्ड समारोहमा प्रतिष्ठित संगीतकार शम्भुजित बास्कोटालाई…