सुचना, समाचार र मनोरन्जन
Monthly Archives

June 2026

पर्यटकीय स्थल ठूलो आहाल क्षेत्रको संरक्षण गरिँदै

भोजपुर : भोजपुरको पौवादुङमा गाउँपालिका-४ बास्तिममा अवस्थित प्राकृतिक सौन्दर्यले भरिपूर्ण ‘ठूलो आहाल’ क्षेत्रको संरक्षण तथा व्यवस्थापन कार्य सुरु गरिएको छ । ओझेलमा परेको यस स्थललाई व्यवस्थित गर्दै प्रमुख पर्यटकीय गन्तव्यका रूपमा…

पूर्वाधार निर्माणमा धवलागिरिको फड्को

बेनी : म्याग्दीको धवलागिरि गाउँपालिकाले भवन पूर्वाधार निर्माणमा फड्को मारेको छ । साबिकको मुना गाविसको भवनमा तला र कोठा थप गरी सेवा प्रवाह गर्दै आएको गाउँपालिकाले आफ्नै प्रशासकीय भवन निर्माणलाई अन्तिम चरणमा पुर्‍याएको छ ।…

दुर्लभ चरा खोज्दै र चिनाउँदै संरक्षणकर्मी

झापा : जङ्गलको बाटो, काँधमा क्यामरा अनि आँखामा चरा खोज्ने सपना बोकेर मेचीनगर–६ काँकडभिट्टाका देवेन्द्र खरेल एक दशकदेखि दौडधुप गरिरहेका छन् । पेसा र सोखले फोटोग्राफर खरेल आज नेपालकै वन्यजन्तु संरक्षण र चरा अनुसन्धानमा इतिहास…

सुनचाँदी दुवैको मूल्य घट्यो

काठमाडौं :  स्थानीय बजारमा आज सुनचाँदी दुवैको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, सुनको मूल्य तोलामा रु पाँच हजार २०० र चाँदी २५० ले घटेको हो । आजका लागि सुनको मूल्य प्रतितोला रु दुई लाख ७८ हजार ३००…

होटल संघ पोखराद्वारा कार्यालय प्रमुख रामप्रसाद खनालको निधनप्रति शोक व्यक्त

पोखरा, होटल संघ पोखरा नेपालले आफ्ना कार्यालय प्रमुख रामप्रसाद खनालको असामयिक निधनप्रति गहिरो दुःख व्यक्त गरेको छ। संघले बुधबार शोक विज्ञप्ति जारी गर्दै खनालको निधनले सम्पूर्ण संघ स्तब्ध र मर्माहत भएको जनाएको हो। गोर्खा आरुघाटका ४१ वर्षीय…

बाढीपहिरोले कसुवाखोला र इसुवा हाइड्रोपावरमा ठूलो क्षति

पोखरा, यही असार ८ गते आएको बाढीबाट मकालु गाउँपालिकामा निर्माणाधीन कसुवाखोला हाइड्रोपावरमा ठूलो क्षति पुगेको छ । अविरल वर्षासँगै आएको बाढी मकालु–२ मा निर्माणाधीन ४५ मेगावटको कसुवाखोला जलविद्युत् आयोजनाको ड्यामसाइटमा बाढी पसेर ठूलो क्षति…

रक्षा बजेट १८ प्रतिशतले बढाउँदै पाकिस्तान

विश्लेषकहरूका अनुसार दक्षिण एसियामा तीव्र गतिमा परिवर्तन भइरहेका सैन्य प्रविधि र उदीयमान सुरक्षा चुनौतीहरूका कारण पाकिस्तान सरकार रक्षा बजेट बढाउनुपर्ने निष्कर्षमा पुगेको हो ।

कास्कीको स्थानीयतहको बजेट नौ अर्ब ७१ करोड

कास्की, जिल्लाका पाँचवटै स्थानीय तहले निर्धारित समय असार १० गतेभित्र वार्षिक नीति कार्यक्रम तथा बजेट सार्वजनिक गरेका छन् । आगामी आर्थिक वर्ष २०८३÷८४ का लागि पोखरा महानगरपालिका र मादी, माछापुच्छ्रे, अन्नपूर्ण र रुपासहित चार गाउँपालिकाले…

विश्वकप फुटबलः कुनकुन टिम गरे नकआउट चरणमा प्रवेश

 ब्राजिलले स्कटल्याण्ड र मोरक्काले हाइटीलाई पराजित गर्दै फिफा विश्वकप फुटबल २०२६ को नकआउट चरणमा प्रवेश गरेका छन् । समूह ‘सी’ अन्तर्गत मियामी स्टेडियममा आज भएको खेलमा ब्राजिलले स्कटल्यान्डलाई ३–० ले हराउँदै समूह विजेताको रुपमा नकआउट चरणमा…

लमजुङमा विद्युत् उत्पादन बढ्यो

लमजुङ, जलविद्युत् आयोजनाको ‘हब’ बन्दै गरेको गण्डकी प्रदेशमा पर्ने लमजुङमा यतिबेला विद्युत् उत्पादन बढ्न थालेको छ । पर्याप्त पानी अभावमा विद्युत् उत्पादनमा कमी आइरहेको यहाँका विभिन्न आयोजनामा बर्खा लागेसँगै नदीनालामा पानीको बहाव बढ्न…