सुचना, समाचार र मनोरन्जन
Monthly Archives

June 2026

आज निर्जला एकादशी, तुलसीको दल राख्ने दिन

काठमाडौँ, ज्येष्ठ शुक्ल पक्षको एकादशीलाई निर्जला एकादशी भनिन्छ । श्रीहरिको प्रिय तिथि एकादशीमा भगवान् नारायणको पूजा गरिन्छ । आजको दिन गङ्गा तथा अन्य पवित्र नदीमा स्नान गरी पानीसमेत त्याग गरी व्रत बस्ने विधान रहेको छ । आज पूर्ण रूपले उपबास…

धेरै पालिकाहरुले समयमै बजेट पेश गरे: पूर्वाधार, प्रविधि र सुशासनमा जोड

देशभरका धेरै पालिकाहरुले निर्धारित समयमै गाउँ र नगरसभामा बजेट पेश गरेका छन् । बजेटमा यसअघिका अधुरा योजना पूरा गर्ने, पालिकालाई सूचना तथा प्रविधिमैत्री बनाउने र सुशासनलाई जोड दिने विषय उल्लेख छ । दुर्गम भेगका केही पालिकाहरुले भने भौतिक…

असार ११ गते बिहिबारको राशिफल पढ्नुहोस

शुभप्रभात, २०८३ असार ११ गते ९२५ जुन २०२६० बिहीवार, ज्येष्ठ शुद्ध शुक्लपक्ष एकादशी तिथि। स्वाती नक्षत्र, १८स्३३ बजेपछि विशाखा। चन्द्रराशि तुला। मेष चु, चे, चो, ला, लि, लु, ले, लो, अ दिन खर्चिलो देखिए पनि प्रियजनसँग भेटघाट वा सम्पर्क…

फिल्म ‘बाटुलो जून’को सुटिङ सकेर अमेरिका जान लागे अनमोल

काठमाडौँ : अनमोल केसी अहिले फुर्सदिला छन्। घरको व्यानरमा निर्माण भइरहेको फिल्म ‘बाटुलो जुन’को सुटिङ करिब सकिएको छ। आगामी असोज ३० गतेबाट प्रदर्शनमा आउने हल्लाकाबीच यो फिल्मको सुट सकिएको हो। तर निर्माण पक्षले आधिकारिक धारण मिडियामार्फत…

द भ्वाईस अफ नेपाल ४ बिजेता करण राईको ‘मैनाम’ म्युजिक फिल्म सार्वजनिक

काठमाडौ : गायक करण राईको ‘मैनाम’ अ पोइटिक म्युजिक फिल्म सार्वजनिक भएको छ। द भ्वाईस अफ नेपाल सिजन ४ का बिजेता गायक करणले निकै समयपछि फरक शैलीको सिर्जना दर्शकमाझ ल्याएका हुन्। करण राईको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको ‘मैनाम’…

‘दोलखा सिङ्गटी’ बोलको गीत युटूव च्यानल मार्फत सार्वजनिक

काठमाडौं : दोलखा जिल्लाको प्राकृतिक सुन्दरता, बालसखा र परिवारिक संघर्षलाई दर्शाउने ‘दोलखा सिङ्गटी’ बोलको गीत दोलखा फिल्मस् युटूव च्यानल मार्फत सार्वजनिक भएको छ। गायक अमृत भारतीको शब्द,अभिनेता दिनेश केसीको स्वर समेटिएको गीतमा राम कुमार…

रास्वपा महाधिवेशनः साँझ साढे ७ बजेबाट मतदान हुने

चितवन, रास्वपा केन्द्रीय सदस्यको निर्वाचनका लागि साँझ साढे ७ बजेबाट मतदान सुरु हुने भएको छ । प्रवक्ता मनिष झाले साँझ साढे ७ बजेबाट सुरु हुने जानकारी दिए । गत आइतबार (असार ७) बाट सुरु भएको महाधिवेशन ९ गतेसम्मका लागि तय भएको थियो ।…

रास्वपा महाधिवेशनमा बुधबार उम्मेदवारको प्रारम्भिक नामावली सार्वजनिक

चितवन, चितवनमा जारी रास्वपा महाधिवेशनमा केन्द्रीय सदस्यमा उम्मेदवारी दिएकाहरूको प्रारम्भिक नामावली सार्वजनिक गरिएको छ । केन्द्रीय निर्वाचन आयोगले केहीबेर अघि प्रारम्भिक नामावली सार्वजनिक गरेको हो । प्रारम्भिक सूचीमा ३८४ जनाको नाम…

काठमाडौँमा तार भूमिगत कार्य अन्तिम चरणमा: पोखरासहित देशभर ‘स्मार्ट ग्रिड’ को लक्ष्य

पोखरा। काठमाडौँ उपत्यकाको सौन्दर्य अभिवृद्धि गर्न र विद्युत् वितरण प्रणालीलाई सुरक्षित बनाउन सुरु गरिएको ‘अन्डरग्राउन्ड केबुलिङ सिस्टम’ (तार भूमिगत गर्ने प्रणाली) को काम अन्तिम चरणमा पुगेको छ। नेपाल विद्युत् प्राधिकरणले एसियाली विकास…