२६६० अंकमा झर्यो सेयर बजार, ४ महिनाकै न्यून
पोखरा,
नेपाली सेयर बजारमा लगातार गिरावट आउने क्रम जारी रहेको छ। साताको चौथो कारोबार दिन बुधबार धितोपत्र बजार परिसूचक (नेप्से) अघिल्लो दिनको तुलनामा १४.४५ अंकले घटेको छ। यो गिरावटसँगै नेप्से परिसूचक २६६० अंकमा ओर्लिएको छ, जुन पछिल्लो ४…