सुचना, समाचार र मनोरन्जन
Monthly Archives

June 2026

पिँडालुखेतीबाट सन्तुष्ट बाँकेका किसान

बाँके : डुडुवा गाउँपालिका–६ बल्दीपुरुवाका नन्दराम मौरियाले व्यावसायिक रूपमा पिँडालुखेती गर्दै आएका छन् । यस वर्ष उनले झन्डै पाँचका जग्गामा पिँडालुखेती गरेका छन् । कम लगानीमा राम्रो प्रतिफल प्राप्त हुन थालेपछि उनी…

बसाइँसराइले रित्तिँदै गाउँ, गोरुको ठाउँमा किसानलाई कृषि औजार

गुल्मी : पहिले गाउँका प्रत्येक घरघरमा खेतबारी जोत्नका लागि गोरु पाल्ने चलन थियो । खेतीपाती गर्नका लागि गोरु नै किसानको मुख्य सहारा थिए । आजभोली ति दिन विस्तारै सम्झनामा सीमित हुँदै गएको छ । गाउँका युवा रोजगारीका लागि सहर र…

रास्वपा पदाधिकारीको निर्वाचनमा मतदान जारी, ४ बजेसम्म समय थप

चितवन, रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी छ । चितवनको भरतपुरमा पदाधिकारीका लागि जारी मतदानमा दिउँसो २ः ४० बजेसम्म ९८५ मत खसेको रास्वपा निर्वाचन आयोगले जनाएको छ । मतदानका लागि अपराह्न ४ बजेसम्म समय थपिएको छ ।

तनहुँमा संकास्पद वस्तु फेला, सेनाले गर्‍यो डिस्पोज

काठमाडौं, तनहुँमा संकास्पद वस्तु फेला परेको छ । व्यास नगरपालिका–५ संगमटोलस्थित एक घर नजिकै संकास्पद वस्तु फेला परेको हो । उक्त संकास्पद वस्तु नेपाली सेनाले सुरक्षित रूपमा डिस्पोज गरेको छ । कालीभञ्जन गणबाट खटिएको नेपाली सेनाको बम…

रास्वपाको सहमहामन्त्री महिलातर्फ रिमा विश्वकर्मा र निशा डाँगीसहित ५ जनाको उम्मेदवारी

काठमाडौँ, रास्वपाको सहमहामन्त्री महिलातर्फ रिमा विश्वकर्मा र निशा डाँगीसहित ५ जनाको उम्मेदवारी परेको छ । निर्वाचन आयोगका अनुसार चितवनमा जारी निर्वाचनमा विश्वकर्मा र डाँगीसहित जुली यादव, जमुना शर्मा, कामिनी कुमारी चौधरीको उम्मेदवारी परेको…

मौन महामारीका रूपमा फैलिँदै मानसिक समस्या

काठमाडौं : काठमाडौं महानगरपालिकाले पछिल्लो समय मानसिक समस्या मौन महामारीका रूपमा फैलिँदै गएको भन्दै टोलटोलमा मनोसामाजिक स्वास्थ्य शिविर सञ्चालन गरेको छ । कामपा स्वास्थ्य विभागले ‘ह्यापी माइन्ड’सँगको सहकार्यमा…

जालपादेवी केबलकारः कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

सुदूरपश्चिम : माथिबाट बग्दै आएको नेपालकै लामो कर्णाली नदी जब कैलालीको चिसापानी पुग्छ, तब एक छिन आफ्नै सौन्दर्य नियाल्न रोकिएझैँ लाग्छ । नदीमाथि एक खम्बामा उभिएको चिसापानी पुल हावासँगै हल्लिँदा प्रकृति र प्रविधिबीचको अद्भुत संवाद…

२० वर्ष पूरा भएका अविवाहित छोरीका अभिभावकलाई सम्मान, छोरीलाई प्रोत्साहन रकम

जनकपुरधाम : धनुषाको धनौजी गाउँपालिकाले २० वर्ष उमेर पूरा भई अविवाहित रहेका छोरीहरूको उच्च शिक्षालाई प्रोत्साहन गर्न अभिभावकलाई सम्मान र छोरीहरूलाई शैक्षिक प्रोत्साहन रकम उपलब्ध गराउने भएको छ । गाउँपालिकाले आगामी…

सुनचाँदीको मूल्य अस्थिर

काठमाडौं : स्थानीय बजारमा आज सुनको मूल्यमा सामान्य वृद्धि भएको छ भने चाँदीको भाउ केही घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुनको मूल्य तोलामा रु ८०० ले बढेको छ भने चाँदी रु ५५ ले घटेको छ । आज सुनको मूल्य प्रतितोला…

तिम्रो तस्वीर’ लिएर सांगीतिक यात्रामा पूर्णिमा रसाइली, पोखराको संगीत क्षेत्रमा नयाँ ऊर्जा

पोखरा, गायिका पूर्णिमा रसाइलीको नयाँ गीत ‘तिम्रो तस्वीर’ सार्वजनिक भएको छ। क्रेजी फिल्म्सको प्रस्तुतिमा तयार भएको उक्त गीतमा एल्विन थापाको शब्द तथा संगीत रहेको छ भने रसाइलीले आफ्नो स्वर भरेकी छन्। गीतको म्युजिक भिडियोको निर्देशन अनूप…