रोटरी क्लब अफ पोखरा फिस्टेललाई डिस्ट्रिक्ट ३२९२ (नेपाल–भूटान) द्वारा सम्मान
पोखरा,
रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२ (नेपाल–भूटान) द्वारा काठमाडौंमा आयोजित ‘पुरस्कार तथा सम्मान कार्यक्रम २०२५–२६’ मा रोटरी क्लब अफ पोखरा फिस्टेल विभिन्न महत्वपूर्ण विधामा उत्कृष्ट प्रदर्शन गर्दै प्रतिष्ठित…