सुचना, समाचार र मनोरन्जन
Monthly Archives

June 2026

मर्स्याङ्दीका स्थानीयलाई निःशुल्क बिजुली

लमजुङ, सङ्घीय सरकारले आगामी आर्थिक वर्षदेखि १०० युनिटमाथि पाँच प्रतिशत विद्युत्मा कर लगाउने तयारी गरेका बेला यहाँ मनाङ जिल्लासँग सिमाना जोडिएको लमजुङको मर्स्याङ्दी गाउँपालिकाले भने स्थानीयलाई मासिक निःशुल्क बिजुली उपलब्ध गराउने भएको छ ।…

प्रतिनिधिसभा बैठक आज बस्दै, यस्तो छ कार्यसूची

काठमाडौँ, सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक आज बस्ने भएको छ । बिहान ११ बजे बस्ने बैठकका लागि १२ वटा कार्यसूची तय गरिएको छ। बैठकमा आर्थिक तथा कानुनी महत्त्वका विभिन्न विधेयकमाथि छलफल र निर्णय हुने कार्यसूची रहेको छ। बैठकको सुरुआतमा…

असार १४ गते आइतबारको राशिफल पढ्नुहोस

शुभप्रभात, २०८३ असार १४ गते (२८ जुन २०२६) आइतबार , ज्येष्ठ शुद्ध शुक्लपक्ष चतुर्दशी तिथि। ज्येष्ठा नक्षत्र। चन्द्रराशि वृश्चिक। मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ अस्वस्थ शरीर लिएर काममा जुट्नुपर्ने अवस्था आउन सक्छ। कामको चाप…

शान्तिश्री परियारको गीत ‘पिर दियौ’ सार्वजनिक

काठमाडौँ : गायक अजय आरएन र चर्चित लोकदोहोरी गायिका शान्तिश्री परियारको स्वरमा नयाँ लोकदोहोरी गीत ‘पिर दियौ’ सार्वजनिक भएको छ। प्रेम, पीडा र भावनात्मक सम्बन्धको कथालाई समेटिएको यस गीतले दर्शक तथा श्रोतामाझ सार्वजनिक भएसँगै राम्रो…

जनप्रिय बहुमुखी क्याम्पस अल्मुनाइको अध्यक्षमा देवेन्द्र धिताल

पोखरा/ पोखराको सिमलचौरस्थित जनप्रिय बहुमुखी क्याम्पसका पूर्व विद्यार्थीहरूको साझा मञ्च जनप्रिय अल्मुनाइ एसोसिएसनको नयाँ नेतृत्व चयन भएको छ। क्याम्पस परिसरमा शनिबार आयोजित पूर्व विद्यार्थीहरूको बृहत् भेलाले सामाजिक व्यक्तित्व देवेन्द्र…

पोखराका पत्रकार विजय नेपाललाई ‘रोटरी जर्नो अवार्ड’ प्रदान

पोखरा : पोखराका पत्रकार विजय नेपाललाई 'रोटरी जर्नो अवार्ड' प्रदान गरिएको छ। रोटरी इन्टरनेसनल डिस्ट्रिक्ट ३२९२ (नेपाल–भुटान) द्वारा उनीसहित देशभरका सात जना पत्रकारलाई शुक्रबार काठमाडौँमा आयोजित एक विशेष समारोहमा जनही नगद ५१ हजार रुपैयाँसहित…

‘चमेलीको पोइ’ को पोस्टरमा नारायण त्रिपाठीको बिजोग

काठमाडौँ :  एभरेष्ट सूर्य बोहराद्वारा निर्देशित चलचित्र ‘चमेलीको पोइ’ को नयाँ पोस्टरले बजारमा निकै चर्चा पाएको छ। आगामी १६ असोजदेखि विश्वव्यापी प्रदर्शनमा आउन लागेको यस चलचित्रको शुक्रबार सार्वजनिक गरिएको पोस्टरमा चर्चित हास्य कलाकार…

खाडीबाट फर्केर गाईपालन, मासिक रु दुई लाख आम्दानी

पर्वत, रोजगारीका लागि आठ वर्षसम्म खाडीमुलुक साउदी अरब बसे पनि भनेजस्तो कमाई गर्न नसकेपछि घर फर्किएर व्यावसायिक गाईपालन गरेका पर्वतका एक युवाले मासिक रु दुई लाखभन्दा बढी आम्दानी गर्दै आएका छन् । पर्वतको जलजला गाउँपालिका-८ फर्सेका ४५ वर्षीय…

अबको ३-४ दिनभित्र मनसुन देशभर फैलिने सम्भावना

अबको ३-४ दिनभित्र मनसुन देशभर फैलिने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आउँदो मंगलबारसम्म गण्डकी र लुम्बिनी प्रदेशका बाँकी भागसहित कर्णाली र सुदूरपश्चिमको सम्पूर्ण क्षेत्रमा मनसुन…

घण्टीको गुञ्जन, सडकबाट सत्ता र सिद्धान्ततर्फ

सम्पादकीय सुरेश रानाभाट/प्रधान सम्पादक नेपाली राजनीतिको परम्परागत र जकडिएको संरचनालाई एकै झट्कामा हल्लाउँदै उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) यतिबेला आफ्नो इतिहासको सबैभन्दा महत्त्वपूर्ण मोडमा उभिएको छ। स्थापनाको चार वर्षमै…