सुचना, समाचार र मनोरन्जन
Monthly Archives

June 2026

रास्वपा महाधिवेशन : एक जनाले एक उम्मेदवारको मात्र प्रस्तावक बन्न पाउने

चितवन : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनको निर्वाचन प्रक्रियाअन्तर्गत कुनै पनि पदका उम्मेदवारका प्रस्तावकले अर्को उम्मेदवारको प्रस्तावक बन्न नपाउने भएका छन्। पार्टीको केन्द्रीय निर्वाचन आयोगले सूचना जारी…

रास्वपा महाधिवेशन : प्रतिनिधि परिचयपत्र नौ ठाउँबाट बाँडिदै

चितवन : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनको बन्दसत्र प्रयोजनका लागि प्रतिनिधि परिचयपत्र वितरणको काम सुरु भएको छ। परिचयपत्र वितरणको काम छिटो सक्ने उद्देश्यले विभिन्न नौ ठाउँबाट सुरु गरिएको पार्टीले जनाएको छ।…

दिव्य प्रेम, तर्क-सर्तभन्दा पर

हिरा बहादुर कार्की, अस्तित्वको एउटै नियम छ, सन्तुलन । जीवनजगतको एउटै नियम छ, सन्तुलन । प्रेमको पनि, घृणाको पनि । आशा निराशाको पनि । आस्था अनास्थाको पनि । सबैलाई सामान्य लाग्ने सन्तुलन शब्दको अर्थ त्यति सामान्य पनि छैन । थाहै छ, सन्तुलित…

सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार?

काठमाडौं, नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला १ हजार ६ सय रुपैयाँले घटेको हो। महासंघले सार्वजनिक गरेको मूल्यसूचीअनुसार आज छापावाल सुन प्रतितोला २ लाख ८७…

दशकअघि खुला दिसामुक्त घोषणा, मुसहर बस्ती अझै शौचालयविहीन

जनकपुरधाम : नेपाललाई खुला दिसामुक्त राष्ट्र घोषणा गरिएको करिब आठ वर्ष बितिसक्दा पनि धनुषाको एक मुसहर दलित बस्तीका स्थानीय अझै खुला स्थानमा शौच गर्न बाध्य छन् । सरकारको खुला दिसामुक्त अभियान र सरसफाइ क्षेत्रमा गरिएको…

सुविधाको मोहमा पलायन हुँदैछन् नेपाली चिकित्सक

काठमाडौं : आकर्षक सेवा सुविधा पाउने मोहमा प्रायः नेपाली चिकित्सकले रोजगार गन्तव्यका लागि बाहिरी मुलुकनै रोज्ने गरेको डरलाग्दो तथ्यांक बाहिरिएको छ । नेपाल मेडिकल काउन्सिलले वार्षिक झन्डै दुई हजारको संख्यामा चिकित्सकीय दर्ता…

दसैँमा आउने ‘आ बाट आमा २’ को हङकङ राइट्स बिक्री, निर्माण टिम उत्साहित

काठमाडौँ : आगामी दसैँ अर्थात् असोज ३० गतेबाट प्रदर्शनमा आउने बहुप्रतिक्षित नेपाली चलचित्र ‘आ बाट आमा २’ को हङकङ प्रदर्शन अधिकार (राइट्स) बिक्री भएको छ। चलचित्रको केही दृश्य अझै छायाङ्कन गर्न बाँकी छँदै निर्माण टिम र हङकङका वितरकबीच…

विश्वकप फुटबलः मेस्सीको दुई गोलको मद्दतमा अर्जेन्टिना नकआउट चरणमा

काठमाडौँ, कप्तान लियोनल मेस्सीको दुई गोलको मद्दतमा  अर्जेन्टिना जारी विश्वकप फुटबल २०२६ को नकआउट चरणमा प्रवेश गरेको छ । आज सम्पन्न खेलमा अर्जेन्टिनाले अष्ट्रियालाई २–० गोलअन्तरले पराजित गरेको हो । अमेरिकाको डालास स्टेडियममा मेस्सीले…

पोखरा बसपार्कका व्यापारिक संरचना हटाइयो, सुकुमवासी बस्ती अझै बाँकी

कास्की, पोखरामा सुविधासम्पन्न बसपार्क निर्माणको योजनामा रहेको पोखरा महानगरपालिकाले पृथ्वीचोकस्थित प्रस्तावित बसपार्क क्षेत्रभित्रका सबै व्यापारिक संरचना हटाएको छ । बसपार्कभित्रको बास्तोला कम्प्लेक्ससहित उत्तरतर्फको पेट्रोलपम्प लाइनका सटर…

‘महाराजधिराज’मा पूजा शर्मापछि पुजना प्रधानको इन्ट्री

काठमाडौं : चलचित्र ‘महाराजधिराज’मा नायिका पूजना प्रधान अनुबन्ध भएकी छन्। सिनेमा छायांकनको मध्यतिर उनी यो चलचित्रमा अनुबन्ध भएकी हुन्। सोमबार ‘महाराजधिराज’को ३३ औँ दिनको छायांकन चलिरहेका बेला निर्माण टिमले पूजनालाई आफ्नो चलचित्रमा अनुबन्ध…