साउन २९ मा निखिलको ‘आचार्य’रिलिज हुने चर्चाकाबीच निखिलको स्पष्टीकरण : ‘प्राविधिक काम नसकिँदा मिति…
काठमाडौँ :
अभिनेता निखिल उप्रेतीले निर्देशन गरेको फिल्म ‘आचार्य’ आगामी साउनमा प्रदर्शन हुने कुरामा चर्चा छ। एकदशकपछि निर्देशनमा फर्किका निखिलको यो फिल्म आगामी साउन २९ गतेबाट प्रदर्शनमा आउने हल्ला चलिरहेको हो। तर उनी भने सोही मितिमा…