लेउवा संघमा रोजगार रणनीति निर्माणका लागि रोजगार संवाद मञ्च
लेखनाथ,
स्थानिय तहमा रोजगारीको अवस्था र आगामी रोजगार रणनीति निर्माण गर्ने उद्देश्यले सोमबार लेखनाथ उद्योग वाणिज्य संघमा छलफल तथा अन्तरक्रिया गर्दै रोजगार संवाद मञ्च कार्यक्रम सम्पन्न भएको छ ।
पोखरा महानगरपालिका आर्थिक विकास महाशाखा…