सुचना, समाचार र मनोरन्जन
Monthly Archives

June 2026

पर्यटनको नयाँ सम्भावना बोकेको चमेरा गुफा

तनहुँ, तनहुँको आँबुखैरेनी गाउँपालिका- २ स्थित लिउत गाउँ जाने बाटोमाथि पर्ने ऐतिहासिक तथा प्राकृतिक महत्व बोकेको चमेरा गुफालाई पर्यटनको नयाँ गन्तव्यका रूपमा विकास गर्ने तयारी थालिएको छ । प्राकृतिक सम्पदाका रूपमा रहेको चमेरा गुफा लामो…

अन्तरराष्ट्रिय हवाई सञ्जालमा जोडिँदै पोखरा

गण्डकी, फ्लाइ दुबईले आगामी असोज ७ गतेदेखि पोखरा–दुबई सिधा उडान सेवा सुरु गर्दैछ । विश्वव्यापी हवाई ट्रान्जिट हब दुबईसम्मको सिधा उडानले पोखरालाई अन्तरराष्ट्रिय हवाई सञ्जालमा जोड्ने छ । सञ्चालनमा आएको तीन वर्ष बितिसक्दासमेत पोखरा…

मनसुन कोशीबाट भित्रियो, गण्डकी र लुम्बिनीसम्म फैलियो

कोशी प्रदेशबाट भित्रिएको यस वर्षको मनसुन प्रणाली मधेश, बागमती हुँदै गण्डकी र लुम्बिनी प्रदेशका केही भूभागसम्म विस्तार भएको छ । यस वर्षको मनसुन प्रणाली ५ असारमा कोशी प्रदेशमा भित्रिएको थियो । यही मनसुन प्रणाली विस्तार हुँदै मधेश, बागमती…

रास्वपामा महाधिवेशन प्रतिनिधि सङ्ख्या बढ्यो, ४५ सय पुग्ने

चितवन, रास्वपा महाधिवेशन प्रतिनिधिको सङ्ख्या बढेको छ । चितवनको भरतपुरमा जारी महाधिवेशनको पछिल्लो अवस्थाबारे जानकारी दिँदै रास्वपाका सांसद एवं नेता मनिष झाले सुरुमा ३ हजार प्रतिनिधिको आकलन गरिए पनि हाल ४ हजार ३ सयभन्दा बढी प्रतिनिधि सहभागी…

तराईमा तातो हावा र पहाडमा वर्षाको सम्भावना

काठमाडौँ, जल तथा मौसम विज्ञान विभागले सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराईका केही क्षेत्रमा तातो हावा (हिटवेभ) चल्ने सम्भावना रहेको जनाएको छ। विभागले सार्वजनिक गरेको दैनिक मौसम पूर्वानुमानअनुसार गण्डकी र बागमती प्रदेशका तराई भूभागमा भने…

कुश्मा नगरपालिकाको आगामी बजेट झण्डै ९० करोड

पर्वत, पर्वतको कुश्मा नगरपालिकाले आगामी आर्थिक वर्ष विसं २०८३÷०८४ का लागि करिब रु ९० करोड बराबरको बजेट सार्वजनिक गरेको छ । नगरपालिका उपप्रमुख स्वस्थानी रिजालले १३ औँ नगर अधिवेशनका अवसरमा आइतवार रु ८९ करोड ९९ लाखको बजेट प्रस्तुत गर्नुभएको…

तराईमा तातो हावा र पहाडमा वर्षाको सम्भावना

काठमाडौं :  जल तथा मौसम विज्ञान विभागले सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराईका केही क्षेत्रमा तातो हावा (हिटवेभ) चल्ने सम्भावना रहेको जनाएको छ । विभागले सार्वजनिक गरेको दैनिक मौसम पूर्वानुमानअनुसार गण्डकी र बागमती प्रदेशका तराई…

पोखरा-१२ मा रङ र कल्पनाको उत्सव

पोखरा : पोखरा महानगरपालिका वडा नं. १२ को आयोजना तथा हिल पोइन्ट स्कुलको सहकार्यमा अन्तर विद्यालय चित्रकला प्रतियोगिता कार्यक्रम उत्साहपूर्वक सम्पन्न भएको छ। विद्यार्थीहरूमा सिर्जनशीलता, कलात्मक क्षमता तथा रचनात्मक सोचको विकास गर्ने…

सुनचाँदीको मूल्यमा वृद्धि

काठमाडौँ, स्थानीय बजारमा आज सुन र चाँदी दुवै बहुमूल्य धातुको मूल्यवृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुन प्रतितोला रु एक हजार ४०० ले वृद्धि भएको छ । यस्तै, चाँदी रु ४० ले बढेको छ। आजका लागि सुनको मूल्य प्रतितोला रु…

ट्राफिक कारबाहीः चौबिस घण्टामा १० लाख ५३ हजार ५१० राजस्व दाखिला

काठमाडौं : काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा दुई हजार ७६ सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन्।  यसबाट राज्यकोषमा रु १० लाख ५३ हजार ५१० राजस्व दाखिला भएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।…