सुचना, समाचार र मनोरन्जन
Monthly Archives

June 2026

रैथाने गाई सङ्कटमा

म्याग्दी : म्याग्दीको धवलागिरि गाउँपालिकामा स्थानीय जातका गाईगोरु सङ्कटमा परेका छन्। पछिल्लो आठ वर्षको तथ्याङ्कका आधारमा धवलागिरिमा गाईगोरुको सङ्ख्या दुई हजार ३४५ ले घटेको छ। विसं २०७४ मा गरिएको सर्वेक्षण…

भुम्लुको लालपुर्जाविहीन समस्या अन्त्य गरिँदै

काभ्रेपलाञ्चोक : काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिकाको दुई वडामा करिब पाँच दशकअघिदेखिको लालपुर्जाको समस्या समाधान हुँदै गएको छ। उक्त समस्यामा यसअघिका प्रक्रिया जिल्लास्थित सराकारवाला निकायले गर्दै आएका थिए भने अब बाँकी…

दर्मीजामा ‘होमस्टे’ को आनन्द लिन जाने होइन त ?

म्याग्दी : म्याग्दीको रघुगङ्गा गाउँपालिका–४ दर्मीजामा ‘होमस्टे’ (घरबास) सञ्चालन भएको छ। दर्मीजाका स्थानीय बिप्रसाद पुनले वैदेशिक रोजगारीको विकल्प र सहरको बसाई छाडेर जन्मथलो फर्किएर होमस्टे सञ्चालन गरेका हुन्। पुर्खाले बनाएको…

फिल्म ‘झिंगे दाउ २’को तीन नयाँ पोष्टर सार्वजनिक गर्दै थाल्यो प्रचारप्रसार

काठमाडौं : असोजको २ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘झिंगे दाउ २’को तीन नयाँ पोष्टर सार्वजनिक गर्दै प्रचारप्रसार आरम्भ गरिएको छ। यी तिन पोष्टर सार्वजनिक गरेसँगै यसको निर्माणपक्षले अब प्रचारलाई पनि तिव्रता दिने बताएको छ। अब, फिल्मको गीत,…

तनहुँमा १७ हजार नौ सय ४८ प्रतिष्ठानको गणना

तनहुँ, तनहुँमा १७ हजार नौ सय ४८ प्रतिष्ठानको गणना गरिएको छ । जिल्ला आर्थिक गणना कार्यालय तनहुँले वैशाख २ गतेदेखि असार ७ गतेसम्म १७ हजार नौ सय ४८ प्रतिष्ठानको आर्थिक गणना सम्पन्न गरेको हो । आर्थिक गणना कार्यालयका प्रमुख ऋषिराम सिग्देलले…

बागमती प्रदेशको साक्षरता दर ८२.१ प्रतिशत

बागमती, बागमती प्रदेशको साक्षरता दर ८२.१ प्रतिशत रहेको छ । मुलुकको साक्षरता दर ७६.२ प्रतिशत हुँदा त्यसभन्दा बढी बागमती प्रदेशको साक्षरता दर ८२.१ प्रतिशत रहेको हो । चालु आर्थिक वर्षमा मुलुकको आर्थिक वृद्धिदर ३.८५ प्रतिशत रहने अनुमान हुँदा…

जनज्योति भूपू विद्यार्थी मञ्चको नेतृत्वमा कृर्ति वल्लभ त्रिपाठी

पोखरा, कृर्ति वल्लभ त्रिपाठीको नेतृत्वमा जनज्योति भूपू विद्यार्थी मञ्चको नयाँ कार्यसमिति चयन भएको छ । पोखरा–२८ कालिकास्थित जनज्योति माध्यमिक विद्यालयका पूर्व विद्यार्थीको पहिलो साधारणसभा तथा पहिलो अधिवेशनले सर्वसम्मत रुपमा नयाँ नेतृत्व…

हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको तयारी

बागमती, लामो समयदेखि बन्द अवस्थामा रहेको हेटौँडा कपडा उद्योगलाई पुनः सञ्चालनमा ल्याउने सरकारको तयारीसँगै सरकारी निकायबाट यसको स्थलगत अनुमगनसँगै सक्रियता बढाइएको छ । हेटौँडा औद्योगिक क्षेत्रभित्र २०३२ सालमा स्थापना भएर २०३५ देखि सञ्चालित…

असार ८ गते सोमबारको राशिफल पढ्नुहोस

शुभप्रभात, २०८३ असार ८ गते (२२ जुन २०२६) साेमवार, ज्येष्ठ शुद्ध शुक्लपक्ष अष्टमी तिथि। उत्तरफाल्गुनी नक्षत्र, १४ः५९ बजेपछि हस्त। चन्द्रराशि कन्या। मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ कामकाे चाप बढ्नेछ। केही दौडधुप गर्नु परे पनि…